जेसिज सप्ताह अन्तर्गत फुटसल प्रतियोतिा सम्पन्न

    क्रेजी साप्ताहिक पथरी । पथरी जेसिजको सप्ताह कार्यक्रम अन्तरगत इन्टर्नेट सेवा प्रदायक सस्था वर्ल्ड लिन्क र पथरी जेसिज बिच मैत्रिपुर्ण फुट्सल प्रतियोगिता हिजो सम्पन्न भएको छ । उर्लाबारीको फुट्सलमा सम्पन्न मैत्रिपूर्ण फुट्सल प्रतियोगितामा पथरी जेसिजलाई हराउदै वर्ल्ड लिन्क विजेता बनेको छ । बिजयी टिमलाई नगद पुरस्कार सहिद प्रमाण

सुन जडित आइफोन खेलाडीहरुलाई !

क्रेजी साप्ताहिक काठमाडौं । युरोपियन च्याम्पियन लिभरपुलले आफ्ना सबै खेलाडीहरुलाई सुन जडित आइफोन १० दिने भएको छ । च्याम्पियन्स लिगको उपाधि जितेको कारण लिभरपुलका हरेक खेलाडीलाई २४ क्यारेट सुन जडित आइफोन १० दिन लागिएको डेलीमेलले लेखेको छ । जुन फोनका मूल्य ३ हजार ५०० पाउन्ड पर्छ । लिभरपुलका च्याम्पियन्स लिग

प्रथम चिवा कपको उपाधि ब्लु–रे को पोल्टामा

क्रेजी साप्ताहिक प्रथम चिवा कप फुटसलको उपाधि ब्लु–रे एफसीले आफ्नो पोल्टामा पारेको छ । नमस्ते चिवा जापानले आयोजना गरेको प्रथम फाइनल खेलको उपाधिका लागि ब्लु–रे एफसीले नर्थन (केटीएम)लाई हराएको थियो । आइतबार जापानस्थित चिबा केन फुनाबासीको क्लब भिभिटमा भएको खेल निक्कै नै रोमान्चकपूर्ण थियो । नर्थन (केटीएम)ले धेरै राम्रा अवसरहरु

दोस्रो अध्यक्ष कपमा वडा नं. ३ विजयी

क्रेजी साप्ताहिक कानेपोखरी । खेलकुद विकास समिति कानेपोखरी मोरङको आयोजनामा भएको दोस्रो प्रतिष्ठित अध्यक्ष कप–२०७६ को दोस्रो दिनको खेलमा वडा नं. ३ विजयी भएको छ । आइतबार भएको खेलमा वडा नं. ३ ले वडा नं. ४ लाई शून्यको विरुद्ध २ गोलको अन्तरले विजयी भएको हो । मध्यान्तर अघि खेलको १०

कानेपोखरी गाउँपालिकामा जेठ २५ गतेदेखि खेलकुद कार्यक्रम हुने

प्रेम भट्टराई (केडी) कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा दोस्रो अध्यक्ष कप तथा वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सो कुरा सार्वजनिक गरेको हो । खेल विकास समिति कानेपोखरीले आयोजना गर्ने सो प्रतियोगितामा मितेरी युवा क्लवले संयोजन गर्नेछ । जेठ २५ गतेदेखि हुने

प्रदेश स्तरीय सीएम कन्दङ्वा स्मृति टी–ट्वान्टी क्रिकेटको उपाधी ब्लुस्टारको पोल्टामा

[caption id="attachment_2556" align="aligncenter" width="700"] All-focus[/caption] क्रेजी साप्ताहिक पथरी ।१ नंबर प्रदेशस्तरिय सीएम कन्दङ्वा स्मृति टी –ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको ब्लु स्टार क्रिकेट क्लवको पोल्टामा परेको छ ।साविक उप विजेता पथरीशनिश्चरे क्रिकेट क्लवलाई ५० रनले हराउँदै ब्लु स्टारले उपाधी जितेको हो । टस हारेर ब्याटिङ गरेको ब्लुस्टार बिराटनगरले १९ दशमलब

सिएम कन्दङ्वा प्रदेश १ टि २० क्रिकेट प्रतियोगिता दमक र ब्लु स्टार बिजयी

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरेमा जारी सिएम कन्दङ्वा प्रदेश १ टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा ब्लु स्टार क्रिकेट क्लब बिराटनगर र दमक क्रिकेट क्लवले जित हात पारेका छ्न । पथरी शनिश्चरे १० जिरिखिम्ती स्थित खेल मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा टर्फ क्रिकेट क्लव बिराटनगरलाई ५

प्रदेश स्तरीय सि.एम. कन्दङ्वा क्रिकेट प्रतियोगिताको तयारी पूरा

प्रेमप्रसाद भटराई (के.डि) पथरी । मोरङको पथरीशनिश्चरेमा हुन गइरहेको प्रदेश नं १ स्तरीय दोस्रो सि. एम. कन्दङ्वा क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । पथरीशनिश्चरे क्रिकेट क्लबको आयोजनामा हुने सो प्रतियोगिताको मुख्य प्रायोजक पथरीको एभरेष्ट अंग्रेजी आवासीय मावि रहेको छ भने टिका फेन्सी स्टोर, पथरीशनिश्चरे नगरपालीका, ट्रु भ्याली र वल्र्ड्लिंक

ढल्के जोवन फुटबल प्रतियोगिताको उपाधि योङ ब्रदर्स इटहरीलाई

क्रेजी साप्ताहिक पथरी l  विद्यालयको खेल मैदान, विभिन्न झाकी, गर्मीको प्रवाह नगरी खोचाखेच दर्शकको भीड यो दृश्य थियो अमरदहको सुनवर्सी–२ मा भएको प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन फुटबल प्रतियोगिताको । मंगलबार भएको सो प्रतियोगिताको उपाधि द योङ बदर्स भेट्रान ईटहरीले आफ्नो पोल्टामा पारेको छ । पूर्वाञ्चल भेट्रान दमकलाई ०

मिक्लाजुङ्ग गाउपालिका मा खोलिटार फूटबल खेल मैदान निर्माण

क्रेजी साप्ताहीक मोरङ । मोरङ्गको मिक्लाजुङ्ग गाउपालिका वडा नम्बर ५ खोलिटार मा एक कार्यक्रमको बिच खोलिटार फूटबल खेल मैदानको निर्माण कार्य सुरु भएको छ । ३० लाख बजेट का साथ निर्माणधिन खेल मैदान असार मसान्तसम्म सम्पन्न हुने योजना रहेको खेल मैदान समिती का उपाध्यक्ष मेघनाथ तामाङ्गले जानकारी दिएका छन ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.