पथरीको पञ्चायत मावि एसइईमा मोरङ जिल्ला प्रथम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालय पञ्चायत मावि एसइईमा मोरङ जिल्ला प्रथम भएका छन् । २०८० को एइई नजिता बिहिबार सार्वजनिक भएको हो । पञ्चायत माविकी छात्रा निकिता राईले ३.९६ जीपीए ल्याएर सामुदायिक विद्यालयहरूबाट मोरङ जिल्लामै प्रथम भएको पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताउनुभएको छ

रेडस्टारमा साकेला सिली कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–२ शान्ति चौकमा अवस्थित रहेको रेडस्टर माध्यमिक विद्यालयले बुद्ध पूर्णिमा तथा किरात जातिहरूको महान पर्व उभौलीको अवसरमा साकेला सिली कार्यक्रमको आयोजना गरेको छ । भोलिदेखि सुरुवात हुने बुद्ध पूर्णिमा तथा किरात जातिहरूको महान पर्व उभौलीको पूर्वसन्ध्यामा विद्यालयले आज आफ्नो प्राङ्गणमा सो कार्यक्रमको आयोजना गरेको हो

सुनाखरी माविमा नेपाल स्काउट दीक्षान्त समारोह तथा सम्मान कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–१ मा स्थापित सुनाखरी माध्यमिक विद्यालयमा २ दिनसम्म सञ्चालन भएको नेपाल स्काउट दीक्षान्त समारोहको सोमबार समापन भएको छ । नगरपालिका भित्रको सामुदायिक विद्यालयहरु मध्ये पहिलो पटक सुनाखरी माविमा आइतबार समारोहको उद्घाटन गरिएको थियो । स्काउट दीक्षान्त समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप कुमार राई

द भ्वाईस नेपालका विजेता विनोदलाई रेडस्टारको सम्मान

क्रेजी संवाददाता पथरी । द भ्वाइस अफ नेपाल सिजन ५ का विजेता विनोद राईलाई रेडस्टारले सम्मान गरेको छ । मोरङको पथरी शनिश्चरे–२ मा मा स्थापित रेडस्टार माध्यमिक विद्यालयले एक औपचारिक कार्यक्रमका बिच शुक्रबार सम्मान गरेको हो । विद्यालयले कक्षा–१२ का विद्यार्थीलाई विदाइ गर्दै हिसान प्रि बोर्ड परीक्षामा उत्कृष्ट अंक ल्याउने

रेन्जु राईद्वारा विद्यालयलाई विद्यालय पोशाकको व्यवस्थापन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १० मा स्थापित हिरक आधारभूत विद्यालयलाई हाल अमेरिकामा रहनुभएका समाजसेबी रेन्जु राईद्वारा विद्यालय पोशाक व्यवस्थापन गरिदिनुहुने भएको छ । राईले पथरीशनिश्चरे शिबिर क्याम्पबाट जाने १ सय २० जना बराबरीको विद्यार्थीहरुको लागि विद्यालय पोशाक सिलाईसँगै पूर्ण तयारी गर्ने गरी व्यवस्थापन गर्ने हुनुभएको

पथरी बहुमुखी क्याम्पस स्ववियुद्वारा स्वास्थ्य शिविर सम्पन्न

क्रेजी संवाददाता पथरी । पथरी बहुमुखी क्याम्पसको स्ववियुले आफ्नो एक वर्षे कार्यकालको वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गरेको छ । पथरीशनिश्चरे–१ मा स्थापित क्याम्पसको स्ववियुले शुक्रबार क्याम्पसमा एक दिने स्वस्थ्य शिविर संचालन गरेको हो । स्वतन्त्र विद्यार्थी युनियनले नगर भित्रका +२ माथि अध्ययन गर्ने विद्यार्थीहरुका लागि स्त्री रोग विशेषज्ञ,

स्ववियु पथरी बहुमुखी क्याम्पसले निःशुल्क स्वास्थ्य शिविर गर्ने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा स्थापित पथरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिका भित्रका +२ का विद्यार्थीहरुका लागि स्वयवियुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । आज क्याम्पसको स्ववियु कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले

पथरी बहुमुखी क्याम्पसमा स्ववियुले मनायो वार्षिकोत्सव

क्रेजी संवाददाता पथरी । स्वतन्त्र विद्यार्थी यूनियनले आफ्नो वार्षिकोत्सव मनाएको छ । मोरङको पथरीशनिश्चरे वडा नम्बर १ मा स्थापित पथरी बहुमुखी क्याम्पस स्ववियुले मंगलबार क्याम्पसको सभाहलमा साँस्कृतिक कार्यक्रम र केक काटेर वार्षिकोत्सव मनाएको हो । स्ववियुले आफु निर्वाचित भएर आएको एक वर्ष पूरा भएको र त्यस खुशीलाई सम्पूर्ण विद्यार्थीहरु माझ

जेनिथको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी–६ मा अवस्थित रमाइलोमा रहेको जेनिथ इङ्लिस स्कुलको १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ । फागुन ३० गते सम्पन्न उत्सवमा सांस्कृतिक नृत्य साथै विविध कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी

चिनारीले सभ्य रुपमा मनायो १४ औं वार्षिककोत्सव तथा अभिभावक दिवस

क्रेजी संवाददाता पथरी शश्चिरे । मोरङको पथरी शनिश्चरे वडा नं. २ देविगन्जमा स्थापित चिनारी बोर्डिङ स्कुलले आफ्नो १४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सभ्य रुपमा मनाएको छ । आज विद्यालय हातामा १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामका साथ सम्पन्न गरेको हो । सो अवसरमा अभिभावकहरू बिच म्युजिकल चियर, मार्वल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.