शिविरमा विश्व शरणार्थी दिवस मनाइयो
क्रेजी संवाददाता पथरी । विश्व शरणार्थी दिवसको अवसरमा आज पथरी शनिश्चरे वडा नं. १० शरणार्थी शिविरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा नेपाल सरकार सहित विभिन्न दातृ निकायहरूले शिविरमा बस्दै आएका भुटानी शरणार्थीहरूको दिगो पहल गरिदिन आग्रह गरेका छन् । सो अवसरमा शिविर व्यवस्थापन समिति तथा विभिन्न भातृ


