चलचित्र ‘सानो मन’ को ट्रेलर सार्वजानिक (भिडियो)

सुयोग गुरुङद्वारा निर्देशित नेपाली कथानक चलचत्रि ‘सानो मन’को ट्रेलर सार्वजानिक गरिएको छ । असार २० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘सानो मन’मा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेममा आउने उचार चढावलाई देखाइएको छ । चलचित्रको ट्रेलरबाट लभस्टोरी फिल्म रुचाउने दर्शकका लागि ‘सानो मन’ उपयुक्त छनोट हुनसक्ने

पथरीशनिश्चरेमा अर्को शव फेला

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरेको जंगलमा फेरि अर्को शव फेला परेको छ । सोमबार पथरीशनिश्चरे २ मा अवस्थित सुन्दर सामुदायिक वनको जंगलमा अन्दाजी ४५÷५० वर्षीय पुरुषको शव फेला परेको हो । शवको विषयमा अहिलेसम्म केही खुल्न सकेको छैन । रातो टिसर्ट र पेन्ट आधाभाग खोलिएको अवस्थामा फेला परेको छ ।

मेलमिलाप केन्द्रको क्षमता विकास तालिम सम्पन्न

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा मेलमिलापकर्ताहरुका लागि २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । नगरपालिकाको महिला विकास शाखाको आयोजनामा नगरमा स्थापित मेलमिलाप केन्द्रका मेलमिलापकर्ताहरुका लागि २ दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ । लैंगिक हिंसा निवारणमा न्यायिक समितिको भूमिका निर्वाह गर्ने मेलमिलापकर्तालाई प्रदान गरिएको तालिमको

हसन्दहमा बृहत स्वास्थ्य शिविर सम्पन्न

क्रेजी साप्ताहिक पथरी । मोरङको हसन्दह विराटनगर सम्पर्क समाजले जिल्लाको पथरी शनिश्चरे ५ र ६ मा पर्ने हसन्दहमा एकदिने निःशुल्क बृहत स्वास्थ्य शिविर हिजो सम्पन्न गरेको छ । हसन्दह स्थायी घर भई विराटनगरमा कार्यरत विभिन्न क्षेत्रका अगुवाहरुले खडा गरेको समाजले पहिलो पटक आँखा, कान, घाँटी, हाडजोर्नी, स्नायू तथा नशा, पेट

सहकारी कर्मचारी संगठनद्वारा कोपोमिस अभिमुखीकरण तालिम

क्रेजी साप्ताहिक पथरी । एकीकृत सूचना प्रणाली (कोपोमिस) अभिमुखीकरण ३ दिने तालिम सम्पन्न भएको छ । सहकारी कर्मचारी संगठन पथरी शनिश्चरे इलाका समितिले आयोजना गरेको तालिम विहिवारदेखि शनिबारसम्म भएको थियो । पथरीशनिश्चरे नगरका ३४ सहकारीका ३४ कर्मचारीले सहभागिता जनाएको तालिमलाई कल्याण बजगाईले सहजीकरणको जिम्मेवारी वहन गरेका थिए । गरिबी निवारण

सुन जडित आइफोन खेलाडीहरुलाई !

क्रेजी साप्ताहिक काठमाडौं । युरोपियन च्याम्पियन लिभरपुलले आफ्ना सबै खेलाडीहरुलाई सुन जडित आइफोन १० दिने भएको छ । च्याम्पियन्स लिगको उपाधि जितेको कारण लिभरपुलका हरेक खेलाडीलाई २४ क्यारेट सुन जडित आइफोन १० दिन लागिएको डेलीमेलले लेखेको छ । जुन फोनका मूल्य ३ हजार ५०० पाउन्ड पर्छ । लिभरपुलका च्याम्पियन्स लिग

लर्डबुद्धद्वारा छात्रवृत्ती प्रदान

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–२ बुद्धचौकमा स्थापित लर्डबुद्ध सहकारी संस्थाले दुई गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको छ । वित्तीय कारोबार गर्दै आएको संस्थाले विहिबार पथरीशनिश्चरे ७ चन्द्र किरातेश्वर माध्यमिक विद्यालयका १ छात्र १ छात्रालाई वार्षिक रुपमा लाग्ने सम्पर्ण खर्च उपलब्ध गराएको हो । छात्रवृत्ती प्राप्त गर्नेमा कक्षा–१०

ट्यालेन्ट राउण्डमा नोबेल मिस नेवा

क्रेजी साप्ताहिक विराटनगर । मोरङको विराटनगरमा आयोजना हुने नोवेल मिस नेवाः को फाइनल राउण्ड लागि १२ जना प्रतियोगीहरुले आफ्नो प्रतिभा पस्केका छन् । स्थानीय बिग होटलमा शनिबार भएको ट्यालेन्ट राउण्डमा १२ जना नेवारी युवतीहरुले आआफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । टयालेन्ट राउण्डको निर्णायकमा मोडल स्वेता तुलाधर, पूर्व मिस नेवा रायसा

यायोक्खाले ९ वटा विभगीय प्रमुख तोक्यो

क्रेजी साप्ताहिक काठमाडौ । किरात राई यायोक्खाको जेठ ३१ बसेको केन्द्रीय सचिवालय बैठकले ९ वटा विभागीय प्रमुख र ७ उपसमितिको संयोजकहरु तोकेको छ । जसमध्ये संगठन विभग प्रमुखमा उपमहासचिव भीम राई, प्रचार विभाग प्रमुखमा सचिव अर्जुन जम्नेली राई, अनुशासन विभागमा उपमहासचिव शुभचन्द्र राई, विदेश विभागमा उपाध्यक्ष जीवन हाताचो राई, सचिवहरु

उर्लाबारीमा अन्धाधुन्ध खुकुरी प्रहार गरी हत्याको प्रयास

क्रेजी साप्ताहिक । मोरङको उर्लाबारी—९ सिम्बुटोलमा एक युवामाथि सुतिरहेको ठाउँमा अन्धाधुन्ध खुकुरी प्रहार भएको छ । सेम्बुटोलका इन्द्रहाङ शेर्मालाई सोहि वडा कै प्रकाश थापाले हिजो राति १२ बजेतिर ज्यानमार्ने उदेश्यले अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन् । इन्द्रहाङको घाँटी ,छाती लगायत शरिरको बिभिन्न भागमा चोट लागेको दाजु सुरेन्द्र शेर्माले बताए ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.