युवा सृजनशील तालिम सम्पन्न
त्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे ८ मा रहेको प्रभात सामुदायिक युवा क्लबको आयोजनामा नगरका युवाहरुका लागि सञ्चालित ३ दिने सृजनशील तालिम सम्पन्न भएको छ । तालिम समापनका अवसरमा बोल्दै तालिम सहजकर्ता पथरी शनिश्चरे नगरपालिकाका सूचना संयोजक भूपेन्द्र तिम्सिनाले हरेक मानिस सृजनशील भएर रचनात्मक जीवन जिउन आवश्यक रहेकोमा जोड

