मिक्लाजुङ्ग गाउपालिका मा खोलिटार फूटबल खेल मैदान निर्माण

क्रेजी साप्ताहीक मोरङ । मोरङ्गको मिक्लाजुङ्ग गाउपालिका वडा नम्बर ५ खोलिटार मा एक कार्यक्रमको बिच खोलिटार फूटबल खेल मैदानको निर्माण कार्य सुरु भएको छ । ३० लाख बजेट का साथ निर्माणधिन खेल मैदान असार मसान्तसम्म सम्पन्न हुने योजना रहेको खेल मैदान समिती का उपाध्यक्ष मेघनाथ तामाङ्गले जानकारी दिएका छन ।

रिना वस्नेत मृत्यु प्रकरण : कमल नेपाल रिहा

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा भएको रिना वस्नेत मृत्यु प्रकरणमा पक्राउ परेका रिनाका प्रेमी भनिएका कमल नेपाल बुधबार रिहा भएका छन । गत वैशाख ७ गते आफ्नै कोठा अगाडी नग्न अवस्थामा मृत भेटिएकी रिनाको तीन तलाबाट लडेरै मृत्यु भएको प्रहरीले अन्तिम निश्कर्ष निकाले पछि नेपाल १० हजार धरौटीमा रिहा

पथरीशनिश्चरेमा काङ्ग्रेसको जागरण अभियान

प्रेमप्रसाद भट्टराई(के.डी ) नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान आज पथरीमा सम्पन्न भएको छ । पथरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा नेपाली काङ्ग्रेस पथरीशनिश्चरे नगरसभापति टेकवहादुर थापाको सभापतित्व रहेको थियो । पूर्व मन्त्रि तथा नेपाली काङग्रेसका केन्द्रिय नेता कृष्ण सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काङग्रेसका नेता वसन्त

तिनतला माथिबाट खसेर पुजा शर्माको मृत्यु

क्रेजी साप्ताहिक ईटहरीः सुनसरीको इटहरीमा सोमबार राती घरको तिनतला माथिबाट खसेर एक युवतीको मृत्यु भएको छ । इटहरी संगित चौककी १७ बर्षीया पुजा शर्मा ३ तलावाट झरेर घाइते भएकी उनको उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती १० बजे मृत्यु भएको इटहरीका डिएसपी समिरचन्द्र खरेलले जानकारी दिए। घरबाट

प्रदेशस्तरिय सि.एम कन्दङवा क्रिकेट प्रतियोगिता हुने

प्रेमप्रसाद भटराई(के.डि) मोरङको पथरीशनिश्चरेमा प्रदेश नं १ स्तयि दोश्रो सि.एम कन्दङ्वा क्रिकेट प्रतियोगिता हुने भएको छ । पथरीशनिश्चरे क्रिकेट क्लवले आयोजना गर्ने सो प्रतियोगिताको मुख्य प्रायोजक एभरेष्ट अंग्रेजी आवासीय मा.बि रहेको छ भने टिका फेन्सी स्टोर,पथरीशनिश्चरे नगरपालीका, ट्रु भ्याली र वल्र्डलिंक प्रायोजकको रुपमा रहेका छन् । ‘स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि

एभिन्युजको वीरगञ्ज कार्यालयमा तोडफोड

क्रेजी साप्ताहिक पथरी एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा तोडफोड भएको छ । आज दिउँसो करिव साढे १२ वजे मुखमा कालोपट्टि वाँधेर आएका केही व्यक्तिहरुले कार्यालयमा तोडफोड गरेका छन् । कर्मचारीहरू काम गरिरहेको बेला कार्यालयमा आएका केही मानिसले तोडफोड गरेर गएका हुन् । आफुहरु काम गरिरहेको वेला आइ कार्यालयका शिसा फुटाएर एभिन्युजको

राष्ट्रपति रनिङशिल्डको उपाधि सिंहवाहिनीलाई

क्रेजी साप्ताहिक पथरीशनिश्चरे मोरङ्गको पथरीशनिश्चरेमा भएको नगर स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड तथा बिधालय खेलकुद प्रतियोगिताको उपाधी सिंह वाहिनी माध्यमिक बिधालयले जितेको छ । प्रतियोगितामा सिंहबाहिनी मावि ६ स्वर्ण २ कास्य पदक सहित प्रथम भएको छ भने , ६ स्वर्ण १ कास्य पदक सहित जनता माविले द्वितीय स्थान हात पारेको

७ दिने उद्यमशीलता तालिम सम्पन्न

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे–२ को वाल्मीकि मेमोरियल बोर्डिङ स्कुलको सभाहलमा राष्ट्रिय घरेलु तथा साना उद्योगको ७ दिने उद्यमशीलता विकास तालिमको समापन भएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेकी नगरपालिका उपप्रमुख यमुना विष्ट (वास्तोला) ले तालिममा सहभागीलाईृ ‘राम्रो उद्यमशीलता बन्दै आय–आर्जन उत्पादन भएका वस्तुलाई बजारीकरण गर्दै लैजाने भन्दै, सबै मिलि

उद्घोषण तालिम सम्पन्न

क्रेजी साप्ताहीक पथरी मोरङको कानेपोखरी ७ स्थित आदर्श बोर्डिङ स्कुलका विद्यार्थीहरुमा उद्घोषकला प्रति रुची बढाउँदै डेढ सय विद्यार्थी विद्यार्थी तालिममा सहभागि भएका छन् । ५ दिने उद्घोषण तालिमको उद्घाटन् गर्दै ७ नम्वर वडाध्यक्ष मदन अधिकारीले अहिलेका पुस्तालाई सृजनशील वन्ने तालिमका प्रसस्त अवसर रहेकाले समाज रुपान्तरमा उनीहरुको भुमिका रहने विश्वास व्यक्त

१ सय २६ घण्टा नाचेर नेपाली चेलीले राखिन् विश्व कीर्तिमानी

क्रेजी साप्ताहिक (काठमाडाै) केरलाकी कलामण्डलमले नाचेर बनाएको वल्र्ड रेकर्ड नेपाली युवतिले तोडेकी छिन् । १ सय २६ घण्टा नाचेर नेपाली चेलि बन्दना नेपालले उनको रेकर्ड तोडदै आफुले रेकर्ड राखेकी हुन् । नेपाली चेली १७ बर्षिय वन्दना नेपालले शुक्रवार बिहान ७ बजे देखि बुधवार १२ बजेर २६ मिनेट सम्म निरन्तर नाचेर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.