मिस नेवा कोशीको दोस्रो अडिसन
क्रेजी साप्ताहिक धरान । मिस नेवाः कोशीको दोस्रो अडिसन धरानमा भएको छ । प्रदेश १ का मुख्य सहरहरुमा अडिसन सुरु गरिएको हो । गत वर्ष विराटनगरमा मात्र केन्द्रित अडिसनलाई प्रदेश–१ का प्रमुख सहरमा पु¥याउने हेतुका साथ अगाडि बढेको आयोजक मञ्जिना मुभिज प्रा.लि.का प्रबन्ध निर्देशक जतिन ताम्राकारले भने ‘नेवारी समुदायको संस्कृति


