दुर्घटनामा २ जनाको मृत्यु

क्रेजी साप्ताहिक कानेपोखरी । मोरङको कानेपोखरी गाँउपालिका वडा नं. ७ मा अवस्थित महेन्द्र राजमार्गमा बा ११ च ७९४८ नं. को टाटा सुमो दुर्घटना हुंदा २ जनाको मृत्यु भएको छ । जम्मा ९ जना सवार मध्ये २ जना गम्भीर घाईते भएका छन भने ५ जना समान्य घाईते भएका छन् । शनिवार

मिस पथरीशनिश्चरेका प्रतियोगीहरु प्रशिक्षणमा

क्रेजी साप्ताहिक पथरी । मिस पथरीशनिश्चरे सिजन १ को पहिलो र दोस्रो अडिसन सम्पन्न भइसकेको । मिस पथरीशनिश्चरे २०१९ सिजन १ उपाधि नाम दिइएको प्रतियोगिता माउन्ट एभरेष्ट इन्टरटेनमेन्टको व्यानर र सिल्भर इन्टरटेन्मेन्ट को प्राविधिक सहयोगमा आयोजना भएको हो । छनौट भएका मध्ये १७ जना सुन्दरीहरुलाई २५ दिनको बन्द प्रशिक्षणमा छन्

रेडस्टारको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

प्रेमप्रसाद भट्टराई (के.डी.) मोरङको पथरीशनिश्चरे–२ मा रहेको रेडस्टार वोर्डिङको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । सिन भिलेज पार्टी प्यालेसको सभाहलमा भव्यताका साथ सम्पन्न सो कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राई(किशोर) को प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयका प्रमुख अतिथि र प्रिन्सिपल टी.एन.

क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिता हुने

प्रेमप्रसाद भट्टराई (के.डी.) पथरी l पथरीशनिश्चरेमा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । किरात राई खेलकुद संघ मोरङको आयोजनामा हुने सो कार्यक्रमबारे आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । प्रतियोगितामा मोरङका ६ वटा क्याम्पसले सहभागिता जनाउंनेछन् । जस अन्तर्गत उर्लाबारी बहुमुखी क्याम्पस, रमाईलो बहुमुखी क्याम्पस, सुकुना क्याम्पस,

कन्तुरको स्थापना दिवसमा विविध कार्यक्रम

प्रेमप्रसाद भटराई (के.डी) पथरी । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित कन्तुर बहुउद्देश्यीय सरहकारी संस्थाको १७ औँ स्थापना दिवस सोमबार विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ । १५ सय जना शेयर सदस्य रहेको सो सहकारी संस्थाको स्थापना दिवस पथरीशनिश्चरेको मन्दिरलाइनमा अवस्थित नर्वदेश्वर शिवालय मन्दिरको प्राङ्गणमा भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष ओमप्रसाद

स्कुल स्तरीय नृत्य प्रतियोगिताको उपाधि चिनारीलाई

क्रेजी समाचारदाता पथरी । नेशनल प्याव्सनले आइतबार आयोजना गरेको स्कुल स्तरीय नृत्य प्रतियोगिताकोको सिनियर र जुनियर दुवैतर्फको उपाधि हत्याउन सफल भएको छ पथरीशनिश्चरे–२ देवीगन्जको चिनारी अंग्रेजी बोर्डिङ स्कुल । ब्राइट सनराइज अंग्रेजी स्कुल कुशल चौकमा भएको सो प्रतियोगितामा पथरीशनिश्चरे नगर भित्रको १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । चिनारीले यस

न्युयोर्कमा सडकको नाम ‘माउन्ट एभरेस्ट वे’ घोषणा

न्युयोर्क । नेपाली समुदायको पहलमा न्यूयोर्क सिटी काउन्सिलले न्युयोर्कको ज्याक्सन हाइटस्थित  ७५ स्ट्रिट अन्तर्गत (२५ एभेन्युदेखि ३१ एभेन्यु) सडकको भागलाई मार्च ९ तारिखबाट "माउण्ट एभरेष्ट वे" नामाकरण गरिएको छ। न्युयोर्क सिटिको काउन्सिल मेम्बर कोष्टा कोष्टनडिसले बिशेष कार्यक्रमको बीच उक्त स्ट्रीटको नाम ‘माउन्ट एभरेस्ट वे’ घोषणा गरेका हुन्। कार्यक्रममा बाटोको पोलमा

मेयरको गाडीको ठक्करले अर्नाको मृत्यु

इनरुवा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीमा बोलेरोको ठक्करबाट अर्नाको मृत्यु भएको छ । शुक्रबार अबेर राति ११: १५ बजेको समयमा उदयपुर बाट विराटनगर जादै गरेको त्रियुगा नगरपालिकाका मेयर चढ्ने स १ झ ४९३ नम्बरको सरकारी गाडीको ठक्करबाट कोशी गाउँपालीका ७ स्थित केराबारीमा एउटा अर्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

किन खस्किदै छन् सामुदायिक विद्यालयहरू ?

          –   भूमिप्रसाद पाठक संघीय माननीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा राजनीति निषेधको घोषणा पटक–पटक गरेका छन् । शिक्षकले राजनीति गरे कारवाही गरिन्छ भन्दै भाषण गरेको पनि देखियो । तर व्यवहारमा भने त्यस्तो देखिएको छैन । थुप्रै शिक्षक दलहरुका महाधिवेशन प्रतिनिधि महासमिति सदस्य, प्रदेश सदस्य जिल्ला सदस्य तथा गाउँ÷नगर समितिहरुमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.