उद्घोषण तालिम सम्पन्न

क्रेजी साप्ताहीक पथरी मोरङको कानेपोखरी ७ स्थित आदर्श बोर्डिङ स्कुलका विद्यार्थीहरुमा उद्घोषकला प्रति रुची बढाउँदै डेढ सय विद्यार्थी विद्यार्थी तालिममा सहभागि भएका छन् । ५ दिने उद्घोषण तालिमको उद्घाटन् गर्दै ७ नम्वर वडाध्यक्ष मदन अधिकारीले अहिलेका पुस्तालाई सृजनशील वन्ने तालिमका प्रसस्त अवसर रहेकाले समाज रुपान्तरमा उनीहरुको भुमिका रहने विश्वास व्यक्त

१ सय २६ घण्टा नाचेर नेपाली चेलीले राखिन् विश्व कीर्तिमानी

क्रेजी साप्ताहिक (काठमाडाै) केरलाकी कलामण्डलमले नाचेर बनाएको वल्र्ड रेकर्ड नेपाली युवतिले तोडेकी छिन् । १ सय २६ घण्टा नाचेर नेपाली चेलि बन्दना नेपालले उनको रेकर्ड तोडदै आफुले रेकर्ड राखेकी हुन् । नेपाली चेली १७ बर्षिय वन्दना नेपालले शुक्रवार बिहान ७ बजे देखि बुधवार १२ बजेर २६ मिनेट सम्म निरन्तर नाचेर

रेडस्टारद्वारा विदाई कार्यक्रम

करण धिताल l पथरी  पथरीशनिश्चरे–२ शान्तिचौकमा स्थापित रेडस्टार अंग्रेजी बोर्डिङ स्कुलले कक्षा–१२ उत्तीर्ण विद्यार्थीहरुलाई विहिबार विदाई कार्यक्रम गरेको छ । पथरीशनिशचरे–१ गोर्खा डिपार्टमेन्टको सभाहलमा भएको सो कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल वसन्त मादेनले स्वागत मन्तव्य राखे भने विद्यार्थीहरुलाई प्रमुख अतिथि पूर्व सांसद चण्डीप्रसाद राईले मायाको चिनो प्रदान गरेका थिए । सो

रेडस्टारद्वारा विदाई कार्यक्रम

करण धिताल । पथरी पथरीशनिश्चरे–२ शान्तिचौकमा स्थापित रेडस्टार अंग्रेजी बोर्डिङ स्कुलले कक्षा–१२ उत्तीर्ण विद्यार्थीहरुलाई विहिबार विदाई कार्यक्रम गरेको छ । पथरीशनिशचरे–१ गोर्खा डिपार्टमेन्टको सभाहलमा भएको सो कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल वसन्त मादेनले स्वागत मन्तव्य राखे भने विद्यार्थीहरुलाई प्रमुख अतिथि पूर्व सांसद चण्डीप्रसाद राईले मायाको चिनो प्रदान गरेका थिए । सो

अमरदह ढल्के जोवन गोल्डकप

क्रेजी साप्ताहिक पथरी । मोरङको सुनवर्षी–२ अमरदहमा भइरहेको अमरदह ‘ढल्के जोवन गोल्डकप’को उद्घाटन खेलमा संखुवासभा भेट्रान विजयी भएको छ । मोरङको सुनवर्षी २ अमरदहमा जारी खेलमा आयोजकको बि टिमलाई ०–३ गोल अन्तरले पराजित गरेको थियो । शनिवारदेखि सुरु भएको सो प्रतियोगितामा आयोजक ढल्के जोवन युवा क्लवको बी टिम र संखुवासभाको

पथरी उद्योग वाणिज्य संघद्वारा मुख्य मन्त्रीलाई ज्ञापन पत्र

क्रेजी साप्ताहिक पथरी । मोरङ जिल्लाकै असुरक्षित मानिदै आएको मोरङको पथरीशनिश्चरे इलाकामा डिएसपी (प्रहरी नायव उपरीक्षक)को दरवन्दीका लागि पहल भइरहेको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । बुधबार पथरी उद्योग वाणिज्य संघले डिएसपी राख्नका लागि पहल स्वरुप बुझाएको ज्ञापन–पत्र बुझ्दै राईले सो उक्त कुरा बताएका हुन् ।

एल.पी.जोशी र धनकुटे कान्छा सम्मानित

क्रेजी साप्ताहिक पथरी । वरिष्ठ लोक गायक एल.पी. जोशी र साहित्यकार धनकुटे कान्छा (शंकर चापागाई)लाई सी.एम. कन्दङ्वा कोषद्वारा आयोजित प्रतिभा पुरस्कारले सम्मान गरिएको छ । विहिबार पथरीशनिश्चरेमा भएको सम्मान सी.एम. कन्दङ्वा राष्ट्रिय युवा प्रतिभा पुरस्कार धनकुटे कान्छा र विशिष्ट राष्ट्रिय प्रतिभा पुरस्कार जोशीलाई प्रदान गरिएको हो । जोशी र धनकुटेलाई

एभरेष्टद्वारा आज दुई जना सम्मानित हुदै

क्रेजी साप्ताहिक पथरी । आज विहिबार पथरीशनिश्चरे–१ मा स्थापित एभेष्ट माविमा दुई जना स्रष्टा सम्मानित हुँदैछन् । प्रजातन्त्र सेनानी एवम् साहित्यकार तथा शिक्षासेवी सीएम कन्दङ्वाको स्मृतिमा स्थापित पुरस्कारबाट लोक गायक एलपी जोशी र साहित्यकार धनकुटे कान्छा सम्मानित हुनेछन् । सीएम कन्दङ्वा स्मृति कोष पथरीशनिश्चरे मोरङले आज साहित्यिक कार्यक्रमका माझ पुरस्कार

किड्स क्यापिटलको उपाधि आरजुलाई

भूमिप्रसाद पाठक पथरी l गत हप्ता सम्पन्न नानीहरुको प्रतिभालाई तिखार्ने तथा प्रतिभा प्रस्फुटन गर्ने हेतुले काठमाडौँमा सम्पन्न बालबालिकाहरुको सौन्दर्य तथा प्रतिभा गर्ने प्रतियोगितामा किड्स क्यापिटलको उपाधि आरजू श्रेष्ठले जितेकी छिन् । टच इन्टरटेनमेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गरेको प्रतियोगितामा जुनियरतर्फ अनमोल खड्का, स्पन्दन तामाङ तथा मैशा थापाले क्रमशः फस्ट, सेकेन्ड

नगर क्षेत्रमा शान्ति सुव्यवस्थाका लागि सुरक्षा वैठक

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा शान्ति सुव्यवस्था चुस्त बनाउन प्रहरीको विशेष सक्रियताका साथ सवै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको वैठकले निष्कर्ष निकालेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा नगरपालिकाले मंगलबार बोलाएको सर्वपक्षीय वैठकमा सहभागीले नगरमा हुँदै गएका रहस्यमय मृत्यु प्रकरणले नगरमा छाएको अशान्तीलाई सवै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.