‘मिस पथरीशनिश्चरेले नगरकै गरिमा बढाएको छ’
– सुमन कुरुङवाङ, प्रबन्ध निर्देशक मिस पथरीशनिश्चरे २०१९ मिस पथरीशनिश्चरे सन् २०१९ का कार्यक्रमका प्रबन्ध निर्देशक हुन् सुमन कुरुङवाङ । गत चैत्र ८ गतेबाट बैशाख ३ गतेसम्म २५ दिनको बन्द–प्रशिक्षण चलिरहेको छ । मिस पथरीशनिश्चरे सन् २०१९ को ग्राण्ड फिनाले २०७६ बैशाख ४ गते हँुदैछ । पहिलो र दोस्रो अडिसनबाट


