दर्शकको साथ ‘दाल भात तरकारी’ लाई
मह सञ्चारको प्रस्तुतिमा किरण केसी (रातामकै) ले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी शुक्रवार देखि प्रदर्शनमा आएको छ । फिल्मले प्रदर्शनीमा आएको दिनवाटै दर्शकको उल्लेख्य साथ पाएको छ । ३ दिन वितिसक्दा यस फिल्मले दर्शकको सङख्यामा झन–झन बढाएको छ । हरिवंश आचार्य,निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का लगायतको अभिनय रहेको


