न्युयोर्कमा सडकको नाम ‘माउन्ट एभरेस्ट वे’ घोषणा
न्युयोर्क । नेपाली समुदायको पहलमा न्यूयोर्क सिटी काउन्सिलले न्युयोर्कको ज्याक्सन हाइटस्थित ७५ स्ट्रिट अन्तर्गत (२५ एभेन्युदेखि ३१ एभेन्यु) सडकको भागलाई मार्च ९ तारिखबाट "माउण्ट एभरेष्ट वे" नामाकरण गरिएको छ। न्युयोर्क सिटिको काउन्सिल मेम्बर कोष्टा कोष्टनडिसले बिशेष कार्यक्रमको बीच उक्त स्ट्रीटको नाम ‘माउन्ट एभरेस्ट वे’ घोषणा गरेका हुन्। कार्यक्रममा बाटोको पोलमा


