सी भ्रमणले प्रदेश १ लाई सबैभन्दा बढी लाभ पुग्ने
क्रेजी साप्ताहिक पथरी । चिनियाँ राष्ट्रपति सी जिङपिनको भ्रमणले प्रदेश १ लाई सबैभन्दा बढी लाभ पुग्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । मुख्यमन्त्री राईले किमाथांका–जोगबनी नाका प्राथमिक एजेण्डा बनेको भन्दै त्यसले अन्य प्रदेशभन्दा प्रदेश १ लाई बढी फाइदा पुग्ने एक कुराकानीमा बताएका हुन् । ‘दीर्घकालीन हिसाबले सबैभन्दा

