पथरीमा एकै परिवारका २ सहित ३ जनामा डेँगु, युवाहरुद्धारा नियन्त्रणका लागि पहलको आग्रह
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे मा एकै परिवारका सदस्यसहित ३ जनामा डेँगु फेला परेको छ । पथरी बजारको अन्नपूर्ण चोकमा एकै परिवार २ जना र सो घरको छिमेकमा बस्ने एकजनामा डेँगु भेटीएको हो । डेँगु भेटिएपछि स्थानिय युवााहरुले नगरप्रमुख दिलिपकुमार राई समक्ष डोगु नियन्त्रणका लागि औसधी छिट्नका लागि अनुरोध


