वक्तृत्वकला प्रतियोगिताको उपाधि सुजनलाई
क्रेजी साप्ताहिक पथरी । शुक्रबार पथरीशनिश्चरेमा स्थापित सिन भिलेज पार्टी प्यालेसमा शैक्षिक क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो । र, स्टेजमा निक्कै कडा स्वरमा तर्क विकर्त चलिरहेको थियो । अन्ततः त्यो वातावरण अरु केही नभएर प्रदेश नं. १ स्तरीय वक्तत्वकला प्रतियोगिताको थियो । सो प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधि सुजन बिष्टले


