स्तनपान गराउनाले क्यान्सरको जोखिम घट्छ ?
हामी जति नै व्यस्त भए पनि स्वास्थप्रति खेलबाड गर्न सक्दैनौं । यद्यपि, व्यस्तताका कारण हामी स्वास्थप्रति सचेत हुन भने सकिरहेका हुँदैनौं । त्यसैले त हामी स्वास्थमा कुनै समस्या आएपछि मात्र डाक्टरलाई भेट्छौं । हामीले पछिल्लो पटक अपनाएका जीवन शैलीले भने हाम्रो स्वास्थ दिनप्रति दिन बिग्रदै जाने सम्भावना अत्यधिक छ ।

