
२२ लाख ५० हजार रुपैयाँ लुकाएर बसमा सवार रहेका एक व्यक्ति पक्राउ
काठमाडौं- शरीरमा २२ लाख ५० हजार रुपैयाँ लुकाएर बसमा सवार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–४ सल्यानीवाग बस्ने मोहम्मद हसीव सिद्दि रहेका छन् । स्रोत नखुलेको रकमसहित सिद्धीलाई महानगरीय प्रहरी वृत्त नागढुंगाको टोलीले पक्राउ गरेको हो ।नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६४७७ नम्बरको