
सोलुमा तेस्रो पटक भारी हिमपात, जनजिवन प्रभाबित (तस्विरहरू)
सोलुखुम्बु / सोलुखुम्बुमा पुनःहिमपात भएको छ । ३ दिन देखि मौसम प्रतिकुल बनेपछि आज विहान हिमपात भएको हो । जिल्लाको माथिल्लो क्षेत्र खुम्बु र तल्लो क्षेत्रका अग्ला डाँडाहरुमा बाक्लो हिउँ परेको हो । सल्लेरीमा समेत हिउँ परेको छ । सल्लेरी आसपासका पिकेडाडाँ, पत्ताले, सेलगुडी, रात्नाङगे लगायतका क्षेत्रमा बाक्लो हिउँ परेको