
एभरेष्टलाई बुद्धिचाल (चेस) प्रतियोगितामा सफलता
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा अवस्थित एभरेष्ट आवासीय माविले बुद्धिचाल प्रतियोगितामा सफलता हासिल गरेको छ । एभरेष्टले अन्य विद्यालयहरूलाई पछि पार्दै राष्ट्रव्यापी चेस प्रतियोगितामा तीन वटा पुरस्कार प्राप्त गरेको छ । फ्रेन्डसीप चेस क्लव पथरी शनिश्चरेले आयोजना गरेको ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रव्यापी रेटिङ