नगर उप–प्रमुख काफ्लेद्वारा भलिबल प्रतियोगिताको उद्घाटन

क्रेजी संवाददाता पथरी । सिरिजंगा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन आज भएको छ । सो प्रतियोगिताको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेले गर्नुभएको छ । वडा नं. १० मा प्रतियोगिता प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका उप–प्रमुख काफ्लेले खेलको माध्यमबाट नगरको नाम उचो रहने भन्दै

पञ्चायतका विद्यार्थीहरुले न्यायिक समितिसँग गर्यो अन्तरक्रिया

क्रेजी संवाददाता पथरीशनिश्चरे । पञ्चायत मावि पथरीका कानुन विषय समूहमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले मोरङका लेटाङ र कानेपोखरी पालिकाका न्यायिक समितिमाझ समसामयिक न्यायसम्पादनका विषयमा अन्तरक्रिया गरेका छन् । आज उक्त माविका कक्षा १२ को कानुन विषयमा अध्ययनरत विद्यार्थीहरूले कानेपोखरी गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक भोलाप्रसाद अधिकारी

मिलन चौकमा पुस १४ गते चासोक तङ्नाम मनाइने

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ७ मिलन चौकमा भव्यरुपमा चासोक तङ्नाम मनाइने भएको छ । मिलन साँस्कृतिक परिवारको आयोजनामा हुने सो चासोक तङ्नाम यही पुष १४ गते शनिबार मनाइने भएको हो । आज वडा नं. २ को मंगलबारेमा अवस्थित डी क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले

कराँते स्पर्धामा पथरीको एभरेष्ट बोर्डिङ स्कुल प्रथम

क्रेजी संवाददाता उर्लाबारी । मन कराँते सेन्टर उर्लाबारीद्वारा आयोजित अन्तर विद्यालय कराँते प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । शनिबार उर्लाबारी–८ स्थित न्यु भिजन एकाडेमी विद्यालय परिसरमा आयोजना भएको प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालयका ४० जना विद्यार्थीबीच स्पर्धा गराइएको थियो । २० देखि ४० केजी तौल समूहको कराँते प्रतियोगितामा छात्रछात्रा

पञ्चायत नमूना माविमा फुड फेस्टिबल

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा स्थापित श्री पञ्चायत नमूना माध्यमिक विद्यालयको आयोजनामा ह्याप्पी फुड फेस्टिबल २०८० सम्पन्न भएको छ । आज सो कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भीम राई, विद्यालयका शिक्षक, शिक्षिका, सञ्चारकर्मी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालय हातामा भएको सो

‘बेबी प्लान’सहित अमेरिका उडिन् रेखा थापा

अमेरिकामा सन्तान जन्माउने योजनासहित अभिनेत्री रेखा थापा त्यसतर्फ लागेकी छन् । पति बलराम शाहीसहित उनी शुक्रबार अमेरिका पुगिसकेकी छिन् । शनिबार बिहान श्रीमानको जन्मदिन सेलिव्रेसन गरेको तस्वीर अमेरिकाबाटै पोस्ट गरेकी छन् । उड्नुअघि अनलाइनखबरसँगको कुराकानीमा पनि रेखाले अमेरिकामा ‘बेबी प्लान’बारे कुरा गर्दै यसबारे संकेत दिएकी थिइन् । अमेरिकामा ‘बेबी प्लान’

पथरी बहुमुखी क्याम्पसले गर्यो विद्यार्थीलाई स्वागत

क्रेजी संवाददाता पथरी। पथरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले विद्यार्थीहरुलाई स्वागत गरेको छ । सोमबार क्याम्पसको सभाहलमा आयोजित स्वागत तथा सांस्कृतीका कार्यक्रममा प्रथम वर्षमा भर्ना भएका नयाँ विद्यार्थीहरु स्वागत गरेको हो । सो कार्यक्रममा विद्यार्थीहरुले आफ्नो दमदार प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी पथरीशनिश्चरे १ का वडाध्यक्ष

प्याब्सन लोकनृत्य प्रतियोगितामा रेडस्टारलाई सफलता

क्रेजी संवाददाता मोरङ । मोरङको पथरीशनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार माविले मोरङ जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा सफलता हासिल गरेको छ । रेडस्टारले जुनियर तथा सिनियर दुवैतर्फको प्याब्सन लोकनृत्य प्रतियोगितामा क्रमशः प्रथम र द्वितीय स्थान हासिल गरेको छ । शनिबार प्याब्सन मोरङले विराटनगरमा आयोजना गरेको लोकनृत्य प्रतियोगिताको फाइनलमा रेडस्टारले उक्त

नगरमा २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको आयोजनामा २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । पथरीशनिश्चरे वडा नं. २ मा स्थापित पथरी नगर अस्पतालमा मंगलबार केक काटेर २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो । नगर महिला सामुदायिक

मनकामनाको अध्यक्षमा पुनः उदय राई (दिनेश)

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित मनकामना सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः उदयकुमार राई (दिनेश) अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । राई समूहमा दोस्रो कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् । यसैगरी आज भएको १५ औं चुनावी साधारणसभाबाट उपाध्यक्षमा जंगबहादुर राई, सचिवमा सन्तमाया शेर्पा, सह–सचिवमा मोहनकुमार