पथरीशनिश्चरेमा भूगोल मिलाएर उम्मेद्वारी तय गर्दा एमालेको थप जनलहर

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा बैशाख ३० मा सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि प्रमुख उम्मेदवार चयनमा भूगोल समेतलाई ख्याल गरिएको कुराले नेकपा एमालेको पक्षमा थप जनलहर सृजना भएको छ । उम्मेदवारी दर्ता गराएका ६ दलमध्ये एमालेको सवै वडामा जनलहर छ । नगर प्रमुखमा साविक

पथरीशनिश्चरेमा एमालेको घरदैलोमा बढ्दो जनलहर

क्रेजी संवाददाता पथरी । आसन्न स्थानीय तह निर्वाचनको प्रचार प्रसारका लागि मोरङको पथरी शनिश्चरेमा नेकपा एमालेले उम्मेदवार सहितको घरदैलो कार्यक्रम तीव्र गतिमा अघि बढाएको छ । यसले एमालेप्रति बढ्दो जनलहर देखिएको छ । नगर प्रमुख र उपप्रमुखका उम्मेदवार सहित वडा वडामा घरदैलो गर्ने नगरस्तरीय कार्यक्रम आज ४ नम्वर वडामा सम्पन्न

निरन्तर नेकपा एमाले शिवसताक्षीको घरदैलो कार्यक्रम

क्रेजी संवाददाता शिवसताक्षी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले शिवसताक्षीले घरदैलो कार्यक्रमलाई निरन्तर रुपमा अघि बढाइरहेको छ । वैशाख १४ गतेबाट सुरु गरिएको घरदैलो कार्यक्रम अझ उल्लासमय बन्दै गइरहेको छ । नगरका एमालेका तर्फबाट प्रमुख पदका उम्मेद्वार मेगाहाङ थोप्रा (रोशन), उपप्रमुख पदका उम्मेद्वार नरमाया कार्की, वडा अध्यक्षका उम्मेद्वार

पथरीशनिश्चरेमा एमालेको घरदैलो अभियान वडा नं. ३ बाट शुभारम्भ

क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरीशनिश्चरेले वडा नं. ३ बाट घरदैलो अभियान सुरु गरेको छ । सबै उम्मेद्वारको मनोनयन दर्ता गराएपछि एमालेले आजबाट घरदैलो अभियान शुभारम्भ गरेको हो । आफ्ना एजेन्डा जनता समक्ष पुर्याउन एमालेले १० वटै वडाका टोल टोलसम्म अभियान सञ्चालन गर्ने नगर अध्यक्ष रमेश दाहालले जानकारी दिए

पथरीशनिश्चरेमा एमालेले भोलिदेखि घरदैलो कार्यक्रम गर्ने

क्रेजी संवाददाता पथरीशनिश्चरे । नेकपा एमाले पथरीशनिश्चरे वडा नं. ३ ले उम्मेद्वार र स्थानीय पार्टी नेता कार्यकर्ता एवं शुभेच्छुकहरुसँग छलफल कार्यक्रमको आयोजना गरेको छ । नगरको मेयरका उम्मेद्वार मोहन तुम्बापो, वडा अध्यक्षका उम्मेद्वार घनश्याम कोइराला, सदस्यका उम्मेद्वारहरु माया पैजो गुरुङ, मैया विश्वकर्मा, मोहनप्रसाद गौतम, शिवकुमार प्रधान र स्थानीय पार्टी नेता

जम्बो टिम सहित नेकपा एमाले पथरीशनिश्चरेले गर्यो मनोनयन दर्ता

सन्तोष राई पथरी । कसैलाई प्रवाह थिएन चर्काे घामको, अघि अघि सफारीमा माइक, पछि पछि उम्मेद्वार र हजारौंको संख्यामा एमाले कार्यकर्ताहरु । यो दृश्य थियो सोमबार पथरी बजारमा । जम्बो टोली रत्नचौकबाट पथरी बजार परिक्रमा गरी नगरपालिका परिसरमा पुगेर एमाले कार्यकर्ताहरुले ‘नेकपा एमाले जिन्दावाद, भोट केमा सुर्यमा, वीर सहित लालसलाम,

नेकपा एमाले पथरीशनिश्चरेले टुङ्गो लगायो वडाध्यक्षहरुको उम्मेद्वार

क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरीशनिश्चरेले नगरपालिकाको १० वटै वडाध्यक्षहरुको टुंगो लगाएको छ । एमाले पथरीशनिश्चरेका अध्यक्ष रमेश दाहालका अनुसार वडा वडामा पनि उम्मेदवार टुंग्याइसकिएको छ । युवाहरुको बाहुल्यता रहेको वडामा उम्मेदवारमा वडा नम्बर १ मा भीमकुमार राई, २ मा नैना साम्पाङ, ३ मा घनश्याम कोइराला, ४ मा प्रेम

एमालेको तर्फबाट पथरीशनिश्चरेको मेयर मोहन तुम्बापो, उपमेयर देविमाया काफ्ले

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा नेकपा (एमाले)का तर्फबाट नगर प्रमुखमा मोहन तुम्बापो र उपप्रमुखमा देविमाया काफ्लेलाई उमेद्वारी दिने निर्णय भएको छ । तुम्बापो साबिक पथरी गाबिसको अध्यक्ष समेत हुन् । एमाले स्रोेतले भन्यो तुम्बापो र काफ्लेलाई टिकट दिने निर्णय भएको हो । हिजो अबेरसम्म प्रमुखमा ८ र उपप्रमुखमा ४

मोरङका स्थानीय तहमा एमालेबाट क–कस्ले पाए टिकट ?

क्रेजी संवादाता विराटनगर । नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङका केही पालिका बाहेक मेयर र उपमेयरको टुङ्गो लागेको छ । स्रोतका अनुसार सुनवर्षी नगरपालिकाको मेयरमा श्याम गनगाई र उपमेयरमा मीराकुमारी दास, रतुवामाई नगरपालिकाको मेयरमा दुर्गा विष्टको निश्चित भएको छ । उपमेयरमा दमयन्ता चुँडाल र

सञ्चारकर्मी आवाजविहिनको बुलन्द आवाज बन्नुपर्छ– उपप्रमुख बिष्ट

क्रेजी संवाददाता पथरी । सञ्चारकर्मीहरूले समाजमा रहेका निमुखा, पेलिएका, अन्यायमा परेका र आवाजविहिनहरूको बुलन्द आवाज बन्नुपर्ने पथरीशनिश्चरेकी नगरप्रमुख एवं न्यायिक समिति संयोजक यमुना बिष्ट बास्तोलाले बताइन् । बिष्टले विकास पत्रकारिता, मल्टिमिडिया तथा कानुनी सचेतना तालीमको समापनको कार्यक्रममा बोल्ने क्रममा सो कुरा बताएकी हुन् । उनले भनिन् –‘पत्रकार समाजका आँखा हुन,