
पथरी बहुमुखी क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिद्वारा पदभार ग्रहण
ईस्वर दुलाल पथरी । पथरी बहुमुखी क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुले सोमबार पदभार ग्रहण गरेका छन् । नव गठित समितिको अध्यक्षमा रामकुमार बस्नेत, उपाध्यक्षमा माधव कोइराला, सदस्यहरुमा उद्धवराज बस्नेत, उमानाथ अधिकारी, एकराज निरौला, कर्णबहादुर विश्वकर्मा, खगेन्द्रप्रसाद लुईटेल, प्रदिपकुमार राई, विजयजंग बस्नेत, अरूणा राई, दुर्गा सुवेदी दंगाल, पार्वती भण्डारी