
नगरका उपप्रमुख सहित न्यायिक समितिका सदस्य सम्मानित
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका न्यायिक समिति जिल्ला हुँदै प्रदेश नं. १ कै उत्कृष्ट हुन सफल भएकोमा कानेपोखरी मिडिया प्रा.लि.ले एक कार्यक्रमका बीच सम्मान गरेको छ । आइतबार पथरीशनिश्चरेको मनोहर होटल एण्ड फन पार्कमा न्याय समितिलाई सम्मान गरेको हो । कार्यक्रममा, नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र