
८६ लाख बराबरको सम्पत्ति हिनामिना गरी श्रीमती फरार, श्रीमानको बिचल्ली (भिडियो सहित्)
क्रेजी संवाददाता गौरादह । मिठो खाने राम्रो लगाउने अनि परिवारलाई सुख सयलमा राख्ने आशा बोकेर दिनहँु लाखै युवाहरु वैदेशिक यात्रामा हेमिने गर्छन् तर के गर्नु विडम्बना त्यही परिवारको साथ र सहयोग नहँुदा अनेकन समस्या झेल्दै विचल्ली बन्न बाध्य छन् कैयन युवाहरु । अहिले परिस्थिति सृजना भएको छ झापा गौरादहका गणेश