
कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउन नगरवासीमा अनुरोध
क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरस्थित कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको आजको बैठकले कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउन नगरवासीमा अनुरोध गर्ने निर्णय गरेको छ । कोरोनाको ओमिक्रोन भाइरसको संक्रमण बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालयको निर्णय बमोजिम नै नगरको समितिले निर्णण गर्दै त्यसको पूर्ण पालना गर्न नगरवासीमा अनुरोध गर्न