पथरीशनिश्चरे फुटबल प्रिमियर लिग : वाईजीएफटी र १० नवोदयले अंक बाडे

क्रेजी संवाददाता पथरी । इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगमा वाईजीएफटी र टेन नवोदयले बराबरी खेल्दै अंक बाढेको छ । सोमबार भएको खेलमा दुवैतर्फबाट १–१ गोल भएपछि खेल बराबरीमा टुङ्गिएको हो । खेलमा दोस्रो हाफको ४७ औं मिनेटमा १० नवोदयका मिन धिमालले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

न्यू स्टार एफ.सी. माथि द रियल ब्रदर्शको सानदार जित

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रिमियर लिगको पहिलो संस्करणमा सेकेन्ड रनरअप भएको द रियल ब्रदर्शले दोस्रो संस्करणमा सानदार जित निकाल्दै आफ्नो यात्रा प्रारम्भ गरेको छ । इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आइतबार भएको ग्रुप ‘बी’ अन्तर्गतको दोस्रो खेलमा द रियलले न्यू स्टार एफ.सी.लाई ० को विरुद्ध ३ गोल अन्तरले पराजित

वाई.एफ.सी.लाई स्तब्ध पार्दै डिफेन्डिङ च्याम्पियन टेन नवोदय विजयी

१० नवोदयका मिन धिमाल विपक्षी टिमका सुवास राईबाट बल खोस्न प्रयास गर्दै । –तस्बिर : ईस्वर दुलाल/ क्रेजी साप्ताहिक क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा जारी इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आज भएको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन १० नवोदय विजयी भएको छ । १० नवोदयले वाई.एफ.सी. लाई ३–१ गोल अन्तरले

इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग : उद्घाटन खेलमा शिखर एफ.सी. विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा आजबाट सुरु भएको इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उद्घाटन खेलमा शिखर एफ.सी. विजयी भएको छ । शिखरले वी.एण्ड.वी. वाई.जी.एफ.टी.लाई ०–१ गोलले पराजित गरेको हो । जितसँगै शिखरले ३ अंक जोडेको छ । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ

इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ भोलिदेखि सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरमा इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ सुरु हुँदैछ । यो प्रिमियर लिग दोस्रो संस्करण हो । पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा हुने प्रिमियर लिगको लागि इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले टाइटल स्पोन्सर गर्नेछ । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो

बलात्कारको पोल खुल्ने डरले बालिकाको हत्या गरेको गिरीले स्वीकारे (भिडियो सहित)

विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ कि ११ वषीर्य बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गिरीले गत बुधबार जंगलमा बालिकाको बलात्कारपछि हत्या गरी शव ढुङ्गाले छोपेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । शुक्रबार पक्राउ परेका गिरीलाई

बलात्कारपछि बालिका हत्या प्रकरण : बेल्टको बक्कल र कडीले पत्ता लगायो आरोपी (भिडियो सहित)

क्रेजी संवाददाता लेटाङ । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरे टोलकी ११ वर्षीय करुणा राईको हत्या आरोपमा पक्राउ परेका सोही ठाउँका ६३ वर्षीय दिपक गिरीलाई प्रहरीले सार्वजानिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा आज पत्रकार सम्मेलन गरी सार्वजानिक गरीएको हो । हत्या आरोपमा पक्राउ परेका गिरीलाई इलका प्रहरी कार्यालय लेटाङले

लेटाङमा नग्न अवस्थामा बालिकाको शव फेला विद्यार्थी र स्थानीयद्वारा प्रदर्शन (भिडियो सहित)

क्रेजी संवाददाता लेटाङ । मोरङको लेटाङ नगरपालिकाकी ११ वर्षीया करुणा राई मृतअवस्थामा फेला परेपछि विद्यार्थीहरु र स्थानीयले विरोध प्रदर्शन गरेका छन् । स्थानीय लालझोडा सामुदायिक वनको जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा करुणको शव भेटिएपछि हत्यारालाई पक्राउ गरि कडा भन्दा कडा सजाय दिन माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । विद्यालयबाट

पथरीशनिश्चरे नगरद्वारा १६ योजनाको निरन्तरतामा जोड

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेको हिउँदे अधिवेशनका रुपमा मंगलबार सम्पन्न १० औं नगरसभामा अनुमोदन भएका विषयमा बुधबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षताको पत्रकार सम्मेलनमा प्रवक्ता यामप्रसाद गुरागाईंले विज्ञप्ति वाचन गर्दै विभिन्न योजना तथा कार्यक्रमबाट बचेको १ करोड ३९ लाख रुपैयाँबाट

न्यायिक समितिसँग मानव अधिकारको कार्यक्रम मार्फत् सहकार्य गर्ने

क्रेजी संवाददाता पथरीशनिश्चरे । राष्ट्रिय मानव अधिकार आयोगले न्याय सम्पादनमा देशमै उत्कृष्ट काम गरेको भन्दै मोरङको पथरीशनिश्चरेस्थित न्यायिक समितिसँग मानव अधिकारको कार्यक्रम मार्फत् सहकार्य गर्ने बताएको छ । न्यायिक समितिसङग अन्तरक्रिया गर्दै आयोगका केन्द्रीय सदस्य मिहिर ठाकुरले गतिविधि बुझ्ने क्रममा न्याय सम्पादनको काममा देशमै उत्कृष्टमध्ये पथरी शनिश्चरे समेत अग्रस्थानमा रहेको