
पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ को खेल तालिका सार्वजानिक
क्रेजी संवाददाता पथरी । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ को खेल तालिका सार्वजानिक भएको छ । आज आयोजकले सार्वजानिक गरेको खेल तालिकामा ग्रुप ‘ए’ अन्तर्गत फागुन १९ गतेको उद्घाटन खेल वाई.जी.एफ.टी. र शिखर एफ.सी. बीच हुनेछ । यस्तै फागुन २० गते १०