
मदन भण्डारी स्पोर्टस् एकेडेमीले गर्यो एन्फा रेफ्री जमुनालाई सम्मान
क्रेजी संवाददाता पथरी- एन्फा महिला रेफ्री तथा पूर्व खेलाडी जमुना आले मगरलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले सम्मान गरेको छ । शनिबार एकेडेमीको पथरी शनिश्चरे नगर कमिटि गठनको कार्यक्रममा जमुनालाई सम्मान गरेको हो । एकेडेमीको नगर अध्यक्षमा रंन्जित कार्की सहित ५१ सदस्य समिति गठन भएको थियो । मगरलाई एकेडेमीले सम्मान पत्र