विद्यालयको भवन शिलान्यास

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले चन्द्र किरातेश्वर माविको ४ कोठे पक्की नयाँ भवन निर्माणका लागि विधिवत रुपमा शिलान्यास गर्नुभएको छ । सोमबार वडा नं. ७ किरात चौकमा अवस्थित चन्द्र किरातेश्वर माविको ४ कोठे पक्की भवन निर्माणका लागि विधिवत रुपमा शिलान्यास गरिएको हो

नगरद्वारा विपन्नको घर निर्माण तिव्र रुपमा अघि बढायो

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा स्थायी बसोबास रहेका विपन्न नागरिकहरुको घर निर्माण कार्य तीव्र रुपमा अघि बढाइएको छ । जस अन्तर्गत वडा नं. ५ को चुडाकुमारी पौडेल, द्रोपति ऋषिदेव र वडा नं. ६ को नारायण पोखरेलको घर निर्माण लगभग अन्तिम चरणमा पुगेको नगरका सव–इन्जिनियर रन्जित राजवंशीले

बाली वीमा सम्वन्धी अभिमुखीकरण तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा वडा स्तरीय बाली वीमा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । आज वडा नं. ९ को कार्यालयमा तालिमको उद्घाटन गरिएको हो । वडा सदस्य मन्जु राईको अध्यक्षता र वडा नं. ९ का अध्यक्ष वीरबहादुर राईको प्रमुख आतिथ्यमा कृषकहरुको

‘दिगो वन व्यवस्थापनमा अघि बढ्ने’– अध्यक्ष मगर

क्रेजी साप्ताहिक पथरी । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ मोरङ जिल्ला अध्यक्ष काबुलबहादुर मगर (विकास)ले राज्यको नीति अन्तर्गत दिगो वन व्यवस्थापनमा अघि बढ्ने बताउनुभएको छ । क्रेजी साप्ताहिकसँगको भलाकुसारीमा विश्व जगतमा नेपालको वनलाई परिचित गराउन वन उपभोक्ता समिति सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘त्यति मात्र होइन, सामुदायिक वनले महिलाको

प्रथम वडाध्यक्ष भेट्रान्सको उपाधि आयोजकलाई

क्रेजी संवाददाता पथरी । प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता २०८१ को उपाधि आयोजक पथरी शनिश्चरे भेट्रान्सले आफ्नो पोल्टामा पारेको छ । बुधबार भएको फाइनल खेलमा आयोजकले उर्लाबारी भेट्रान्सलाई २–० गोल अन्तरले स्तब्ध पार्दै उपाधिमाथि कब्जा जमाएको हो । प्रस्तावित पथरी रंगशालामा भएको फाइनल खेमा आयोजकका विक्रम लिम्बुले

सतिसाले भेट्रान्सलाई टाइब्रेकरबाट पाखा लगाउँदै आयोजक फाइनलमा

क्रेजी संवाददाता पथरी । प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगितामा सतिसाले भेट्रान्सलाई टाइब्रेकरबाट पाखा लगाउँदै आयोजक पथरी शनिश्चरे भेट्रान्स फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजकले सतिसाले भेट्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । प्रस्तावित पथरी रंगशालामा भएको सेमिफाइनल

विराट भेट्रान्सलाई हराउँदै उर्लाबारी भेट्रान्स फाइनलमा

क्रेजी संवाददाता पथरी । विराट भेट्रान्सलाई हराउँदै उर्लाबारी भेट्रान्स पथरीमा जारी प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रस्तावित पथरी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा विराट भेट्रान्सलाई ४–१ गोलले निराश बनाउँदै उर्लाबारी भेट्रान्सले फाइनलको यात्रा तय गरेको हो । उर्लाबारीका खेम पोखरेलले पहिलो

सहज जित निकाल्दै सतिसाले भेट्रान्स सेमिफाइनलमा प्रवेश

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे भेट्रान्सको आयोजनामा जारी प्रतियोगितामा सतिसाले भेट्रान्सले लखनपुर भेट्रान्सलाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । आज भएको खेलमा सतिसाले भेट्रान्सले सहज जित निकाल्दै आयोजक पथरी शनिश्चरे भेट्रान्ससँगको भेट पक्का गरेको हो । योसँगै प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको

विराट भेट्रान्स सेमिफाइनलमा प्रवेश

क्रेजी संवाददाता पथरी । विराटचौकको विराट भेट्रान्स फुटबल क्लब पथरीमा जारी प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा विराट भेट्रान्सले साहारा भेट्रान्सलाई ३–१ गोल अन्तरको सहज जित निकाल्दै उर्लाबारी भेट्रान्ससँगको पहिलो सेमिफाइनलको यात्रा तय गरेको हो । पथरी शनिश्चरेको जाँते मोडमा

मिल्स भेट्रान्सलाई स्तब्ध पार्दै आयोजक सेमिफाइनलमा

क्रेजी संवाददाता पथरी । आयोजक पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबले मिल्स भेट्रान्स विराटनगरलाई स्तब्ध पार्दै सेमिफाइनलको यात्रा तय गरेको छ । प्रस्तावित पथरी रंगशालामा आज भएको खेलमा पथरी शनिश्चरे भेट्रान्सले विराटनगरको मिल्स भेट्रान्सलाई २–० गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । निक्कै रोमान्चक प्रतियोगितामा पहिलो हाफको १६