नगरको प्रथम मुर्तिकार गजमेर सम्मानित

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकाको मुर्तिकार कृष्णभक्त गजमेर सम्मानित हुनुभएको छ । आज कला साहित्य प्रवद्र्धन समितिले मुर्तिकार गजमेरलाई नगद रु. २५ हजार सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका निवर्तमान प्रमुख दिलिप कुमार राई (किशोर) र पथरी शनिश्चरे नगरपालिका

एभरेष्टकी तुलसा द भ्वाइस अफ किड्सको ब्याटलमा

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ स्थापित एभरेष्ट माविकी छात्रा तुलसा थापाले द भ्वाइस अफ किड्सको ब्लाइन्ड अडिसन सानदार तरिकाले पार गर्दै ब्याटलमा प्रवेश गरेकी छिन् । पथरी शनिश्चरे वडा नं. २ देविगन्जकी थापाले ब्लाइन्ड अडिसनमा कोचहरु छेवाङ लामा, प्रमोद खरेल, मिलन नेवार र मेलिना राईलाई

रेडस्टारद्वारा एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयले एकपछि अर्काे सफलता हात पार्दै आइरहेको छ । रेडस्टारले यस पटकको एसइइ परीक्षा–२०८१ पनि आफ्नो उत्कृष्ट नतिजालाई निरन्तरता दिदै कोशी प्रदेशकै उत्कृष्टता हासिल गरेको छ । एसइइ परीक्षामा ४ जिपिए ल्याउन सतिश आचार्य र

पथरीको पञ्चायत मावि एसइईमा मोरङ जिल्ला प्रथम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालय पञ्चायत मावि एसइईमा मोरङ जिल्ला प्रथम भएका छन् । २०८० को एइई नजिता बिहिबार सार्वजनिक भएको हो । पञ्चायत माविकी छात्रा निकिता राईले ३.९६ जीपीए ल्याएर सामुदायिक विद्यालयहरूबाट मोरङ जिल्लामै प्रथम भएको पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताउनुभएको छ

कला साहित्यको उर्भर भूमी पथरी शनिश्चरे

ईस्वर दुलाल पथरी शनिश्चरे नगरपालिका पूर्वी नेपालको मोरङ जिल्लामा पर्ने कला र साहित्यको उर्भर भूमिको रूपमा परिचित छ । यो नगरपाकिला कला र साहित्यका क्षेत्रमा पनि आफ्नै विशिष्ट स्थान राख्छ। यहाँका विभिन्न सांस्कृतिक गतिविधिहरू र साहित्यिक सृजनाहरूले स्थानीय कला र संस्कृतिलाई जीवन्त राख्न मद्दत पु¥याएका छन । कलाः पथरी शनिश्चरेमा

नगरको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजानिक

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पन्ध्रौ नगर सभाबाट पारित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पत्रकार सम्मेलन मार्फत् सार्वजानिक गरिएको छ । मंगलबार नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नगर प्रवक्ता नविन कार्कीले वार्षिक नीति, कार्यक्रम तथा बजेटको विषयमा प्रेस विज्ञप्ति मार्फत् सार्वजानिक गर्नुभएको थियो

नगर स्तरीय खुल्ला कविता प्रतियोगिताको फाइनल १५ गते

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरमा भएको कविता लेखन प्रतियोगिताको प्रथम चरणबाट १० जना कवि छनौट भएका छन् । प्रतियोगिताको फाइनल असार १५ गते हुने आयोजकले जनाएको छ । शनिवार वडा नं. २ मा स्थापित होटल साल्पामा भएको पहिलो छनौट प्रतियोगितामा वडा नं. १० का लाजिमा सुन्दास, मञ्ञ्जरी घिमिरे,

बोखिमद्वारा विपन्न परिवारलाई सहयोग

क्रेजी संवाददाता शिवसताक्षी । झापा शिवसताक्षीका हाल हङकङ निवासी समाजसेवी माइतराज लिम्बु बोखिमले विपन्न एक परिवारलाइ आर्थिक सहयोग गर्नुभएको छ । शिवसताक्षी वडा नं.७ को मुसर साइला भनिने ऋषिदेवको श्रीमती सावित्रा ऋषिदेवको दुखान्तमा माइतराजले नगद रु. १५ हजार र ५ हजार बराबरको खाद्यान्न सहयोग गर्नुभएको हो । आज वडा नं.

नगरमा बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक सम्पन्न भएको छ । आज नगरको सभाहलमा नगरपालिकाको उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक देवीमाया काफ्लेको संयोजकत्वमा समितिको बैठक सम्पन्न भएको हो । सो बैठकमा नगर प्रमुख मोहन प्रसाद

घुम्ती बाली उपचार शिविर

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजना र बाली संरक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक सहयोगमा घुम्ती बाली उपचार शिविर सम्पन्न भएको छ । शुक्रबार पथरी शनिश्चरे वडा नं. ८ मा घुम्ती बाली उपचार शिविर सम्पन्न भएको हो । वडाको ८५ जना कृषकहरुले उक्त शिविरबाट लाभन्वित हुनुभएको