
वडाको ‘एक घर, अनिवार्य एउटा शौचालय’ कार्यक्रम
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ भित्र स्थायी रुपमा बसोबास गर्नुहुने व्यवस्थित शौचालय नभएका नागरिकहरूको लागि वडामा दिएको निबेदन बमोजिम शौचालय निर्माणको कार्य अघि बढेको छ । यस पटक वडामा २२ वटा घरमा शौचालय निर्माण हुने वडाध्यक्ष नविन कार्कीले जानकारी दिनुभएको छ । वडाले ‘एक