पथरी शनिश्चरे आइडल सिगिंङ/डान्सिङ रियालिटी शो को अडिसन धमाधम

क्रेजी संवाददाता पथरी । ‘प्रतिभा पहिचान, पथरी शनिश्चरेको शान’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे आइडल सिगिंङ/डान्सिङ रियालिटी शो को अडिसन धमाधम भइरहेको छ । पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा सो रियालिटी शो आयोजना भइरहेको छ । आज पथरी शनिश्चरे–१ को पथरी बहुमुखी क्याम्पसमा सिंगिङ र डान्सिङ दुवै विधाको अडिसन

पथरी शनिश्चरे आइडल : पहिलो अडिसन हसन्दहमा

क्रेजी समाचारदाता पथरी । मोरङको पथरी शनिश्चरेमा प्रथम पटक शुक्रबारबाट पथरी शनिश्चरे नगर स्तरीय खुला सिंगिङ तथा डान्सिङ आइडल २०८२ को अडिसन सुरू भएको छ । वि.सं. २०७५ मा नगरपालिकाको उपसमितिका रुपमा गठित कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा गायन र नृत्यको आइडल सुरू भएको हो । समितिका अध्यक्ष धनराज राईले

जनजातिहरुको अधिकार सम्बन्धी दुई दिवसीय सचेतना कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी दुई दिवसीय सचेतना कार्यक्रम सुरु भएको छ । आज पथरी शनिश्चरे वडा नं. १ को मनोहर होटल एण्ड पार्कमा सो सचेतना कार्यक्रमको उद्घाटन गरिएको हो । पहिलो नागरिक धिमाल व्यवस्थापन समिति पथरी शनिश्चरेको आयोजना भएको सो

पथरी शनिश्चरेमा खुल्ला सिंगिङ एण्ड डान्सिङ आइडल प्रतियोगिता हुने

क्रेजी संवाददाता पथरी । ‘प्रतिभा पहिचान, पथरी शनिश्चरेको शान’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगर स्तरीय खुल्ला सिंगिङ एण्ड डान्सिङ आइडल प्रतियोगिता २०८२ हुनेभएको छ । आज कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेको आयोजनामा पत्रकार सम्मेलनको आयोजना गरी पथरी शनिश्चरे नगर स्तरीय खुल्ला सिंगिङ तथा डान्सिङ आइडल प्रतियोगिताको बारे

किर्तिपुरमा हाउस वाइरिङ तालिमको उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा हाउस वाइरिङ तालिमको उद्घाटन भएको छ । मंगलबार वडा नं. ४ को किर्तिपुर बजारमा दलित सेवा संघ नगर समितिको आयोजनामा हाउस वाइरिङ तालिमको उद्घाटन भएको हो । दलित लक्षित कार्यक्रम अन्तर्गत ३० दिने सो तालिमको पथरी शनिश्चरे वडा नं. ३

प्रदेश स्तरीय बि डिभिजन ब्याडमिन्टनको उपाधि विशन र देवनलाई

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रथम प्रदेश स्तरीय बि डिभिजन ब्याडमिन्टन प्रतियोगिता २०८२ को उपाधि विशन राई र देवन राईको जोडीले जितेको छ । आज पथरीशनिश्चरे ब्याडमिन्टन क्लबको आयोजनामा वडा नं. १० कभर्डहलमा भएको फाइनल खेलमा बेलबारीका कमल तामाङ र प्रतिक बिष्टको जोडीलाई राईद्वयले

भुल्के पशुपति सामुदायिक वनः हरियाली, संरक्षण र विकासको नमुना

ईश्वर दुलाल मोरङ। पथरीशनिश्चरे–१० मा अवस्थित भुल्के पशुपति सामुदायिक वन प्राकृतिक सौन्दर्य, जैविक विविधता र वातावरणीय संरक्षणको उत्कृष्ट उदाहरण हो । “बिरुवा रोपौं, वातावरण स्वच्छ, सुन्दर र हराभरा बनाऔँ“ भन्ने मुल नारासहित वि.सं. २०६५ मा स्थापना भएको यस वनले उपभोक्ताको हित, सामाजिक उत्तरदायित्व तथा वातावरणीय संरक्षणलाई प्राथमिकता दिँदै आएको छ

शन्ति सामुदायिक वन संरक्षण संगै प्रर्यटनको केन्द्र

ईश्वर दुलाल मोरङ।‘दस कुवा बराबर एउटा पोखरी हुन्छ, दस पोखरी बराबर एउटा पुत्र हुन्छ, दस पुत्रहरू बराबर एउटा रुख हुन्छ ।” यो भनाइ मत्स्य पुराणमा छ । निश्चय पनि ‘हरियो वन नेपालको धन’ हो । नेपाल गरिब मुलुक हो तर वनमा धनी छ । नेपालमा ठूला–ठूला जंगलहरु छन् । जंगलहरु

उप–प्रमुख काफ्लेद्वारा योजना तथा कार्यक्रमको अनुगमन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिका संयोजक देवि माया काफ्लेले नगरका विभिन्न योजना तथा कार्यक्रमको अनुगमन गर्नुभएको छ । सोमबार वडा नं. ५ को रजत जयन्ती मार्ग कालोपत्रे निर्माण, वडा नं. ६ को बुद्ध मार्ग कालोपत्रे निर्माण, वडा नं. ४ र ९ को पुलचौक

वडाको ‘एक घर, अनिवार्य एउटा शौचालय’ कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ भित्र स्थायी रुपमा बसोबास गर्नुहुने व्यवस्थित शौचालय नभएका नागरिकहरूको लागि वडामा दिएको निबेदन बमोजिम शौचालय निर्माणको कार्य अघि बढेको छ । यस पटक वडामा २२ वटा घरमा शौचालय निर्माण हुने वडाध्यक्ष नविन कार्कीले जानकारी दिनुभएको छ । वडाले ‘एक