
सहिद रत्नकुमार बान्तवा चौथो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता चैत २७ गतेदेखि हुने
क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा सहिद रत्नकुमार बान्तवा चौथो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता र ५ औं मिस्टर काठमाडौं प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस टुर्नामेन्ट–२०८१ हुनेभएको छ । आयोजक फ्रेन्डसिप चेस क्लब पथरी शनिश्चरे–१ ले आज पथरीमा अवस्थित सिनभिलेज पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरी बुद्धिचाल