
बेलबारी घटनाको भिडियो सार्बजनिक गर्नेलाई कारबाही
क्रेजी साप्ताहिक बेलबारी । मोरङको बेलबारीमा बिहीबार भएको घटनाको वीभत्स भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने र शेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ । आमाको हत्यापछि छोराले धारिलो छुराको मद्दतले आफ्नै गला काट्दै गरेको भिडियो केही युटयुब र फेसबुकमा पोष्ट भएको बिषयमा प्रहरी प्रधान कार्यालय (नक्साल) ले चासो व्यक्त गर्दै