
पथरीको धिमाल ग्रामथानमा गैरकानुनी रुपमा रुख ढालिएपछि…
क्रेजी साप्ताहिक पथरी । लकडाउनको मौका छोपेर मोरङको पथरीशनिश्चरे–१ पूर्व बस स्टेन्ड नजिकै शुक्रबार दिउँसो गैरकानूनी रुपमा तीन वटा रुख ढालिएको छ । रुख ढालिएको स्थान ट्राफिक प्रहरी कार्यालय पथरीको कार्यालयदेखि दक्षिणमा पर्दछ । करिब २ बजे रुख ढालिएको थियो । रुख भएको क्षेत्र धिमाल जातीय विकास केन्द्र पथरी ग्रामथानको