
सञ्चार क्षेत्रको लागि विषेश प्याकेज ल्याउन फोनिजको माग
क्रेजी साप्ताहिक मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) संघीय समितिको अध्यक्ष दण्ड गुरुङले कोरोना भाइरस प्रभावित सञ्चार क्षेत्रका लागि राज्य सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताएका छन् । मंगलबार साउन २७ गते फोनिजको २१ औं स्थापना दिवस हो । दिवसको अवसरमा मंगलबार ‘जुम प्रविधि’बाट १ नम्बर प्रदेश समितिद्वारा आयोजित ‘कोरोना