
सहिद दिवसमा पथरी शनिश्चरेमा दीप प्रज्वलन
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा सहिद दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । बुधबार साँझ नेपाल खेलकुद महासंघ पथरी शनिश्चरे नगर कमिटीको आयोजनामा वडा नं. १ को रत्नचौकमा अवस्थित सहिद रत्नकुमार बान्तवा स्मारकमा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन अघि स्मारकको सरसफाइ तथा स्मारकमा पहिला राखिएको नेपालको