
किर्तिपुरमा हाउस वाइरिङ तालिमको उद्घाटन
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा हाउस वाइरिङ तालिमको उद्घाटन भएको छ । मंगलबार वडा नं. ४ को किर्तिपुर बजारमा दलित सेवा संघ नगर समितिको आयोजनामा हाउस वाइरिङ तालिमको उद्घाटन भएको हो । दलित लक्षित कार्यक्रम अन्तर्गत ३० दिने सो तालिमको पथरी शनिश्चरे वडा नं. ३