
न्यू पेगोडा अंग्रेजी माविको ३३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
क्रेजी संवाददाता पथरी । न्यू पेगोडा अंग्रेजी माध्यमिक विद्यालय पथरी शनिश्चरे–१ को ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आज विद्यालय हातामा वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य प्रिन्सिपल उद्धव निरौलाले राख्नुभएको थियो । त्यसपश्चात् विद्यार्थीहरुद्वारा निक्कै आकर्षक सामुहिक