
अन्तर मावि स्तरीय कविता वाचन प्रतियोगितामा शिक्षा सदनकी करुणा कोइराला प्रथम
क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा स्थापित कानेपोखरी साहित्य समाजले आयोजना गरेको अन्तर मावि स्तरीय कविता वाचन प्रतियोगितामा शिक्षा सदन मावि हरकपुरमा अध्ययनरत करुणा कोइराला प्रथम भएकी छिन । दोश्रो स्थानको पुरस्कार रमाइलो बहुमुखी क्याम्पस भौसाबारी ५ मा अध्ययनरत जुना पाण्डेले हात पार्दा तेश्रो स्थानको पुरस्कार वडा नं. ६