
कानेपोखरीमा पुस ४ गतेदेखी १७ गतेसम्म मतदाता नामावली संकलन गरिदैं
क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा यहि पुस ४ गतेदेखी मतदाता नामावली संकलन गरिने भएको छ । मतदाता नामावली संकलनका लागि स्थानीय सहयोग, समन्वय तथा प्रचार प्रसार समितिको शुक्रबार बसेको बैठकले गाउँपालिकाको कार्यालयमा संकलन स्थान राखेर प्रत्येक वडाको अलग–अलग रुपमा मतदाता नामावली संकलन गरिने भएको हो । प्रदेश निर्वाचन