
पथरी जेसीजको ९ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम
क्रेजी साप्ताहिक पथरी । पथरी जेसीजको ९ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । समारोहमा वर्ष २०२० का अध्यक्ष सन्तोष ढुंगेलले वर्ष २०२१ लागि नव निर्वाचित अध्यक्ष प्रदिप फुयललाई चेन सहित जिम्मेवारी हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख दिलिप कुमार राई