
‘छक्कापञ्जा ४’को गीत ‘सिरुपाते जुँगामा’ सार्वजनिक
हलमा प्रदर्शन भइरहेको फिल्म ‘छक्कापञ्जा ४’को चर्चित गीत ‘सिरुपाते जुँगामा’ सार्वजनिक भएको छ । फिल्म रिलिज भएको चौथो दिनमा निर्माताले गीतलाई ल्याएका हुन् । फिल्म हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिएपछि र रिलिज गर्न व्यापक मागपछि गीत सार्वजनिक गरेको निर्माता दीपकराज गिरीले बताए । गीतमा दीपक र बेनिशा हमाल फिचर्ड छन्