
फ्राइडे रिलिज : छक्का पञ्जा–४ र छडके–२ आजबाट प्रदर्शनमा
बहुप्रतिक्षित फिल्म छक्का पञ्जा–४ र छडके–२ आजबाट प्रदर्शनमा आउने भएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनित छडके–२ आजबाट प्रदर्शनमा आउन लागेको हो । दुबै सिक्ववेल मुभी हुन् ।हेमराज विसीले निर्देशन गरेको छक्का पञ्जा–४ मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि