
प्रियंका चोपडा स्टारर जासूस सिरिज ‘सिटाडेल’को ट्रेलर : ‘एभेन्जर्स इन्डगेम’ निर्देशकको कमब्याक
दुई वर्षपछि अमेजन प्राइम भिडियोले अन्ततः रिचर्ड म्याडेन र प्रियंका चोपडा जोनस अभिनित महत्वाकांक्षी जासूस श्रृंखलाको सिरिज ‘सिटाडेल’को ट्रेलर सार्वजनिक गरेको छ । १८५ मिलियन डलरमा निर्माण भएको सिरिजलाई इटाली र भारतमा छायांकन गरिएको हो । ट्रेलरमा प्रियंका जासूसको भूमिकामा देखिएकी छन् । विश्व फिल्ममा दोस्रो धेरै कमाउने फिल्म ‘एभेन्जर्स