सकिरासँग अलग भएपछि भिक्टोरिया सिक्रेट मोडलसँग पिकेको रोमान्स

गायिका सकिरासँगको रोमान्स टुंगिएपछि, बार्सिलोना स्टार जेरार्ड पिकेको जीवनमा कोही नयाँ महिला आएजस्तो देखिन्छ । विहीबार भिक्टोरिया सिक्रेट मोडेल इरिना शेकसँग फोटो खिचाएपछि पिकेको नयाँ रोमान्सबारे चर्चा सुरु भएको छ । उक्त फोटोसुटमा पिके र इरिना एकअर्कासँग सहज देखिन्छन् । पूर्वफुटबल स्टारले आफ्ना हात मोडेलको वरिपरि बेरेका थिए जब उनीहरूले

अक्षयकुमार र इमरान हासमी अभिनित ‘सेल्फी’ ट्रेलर ः ड्राइभिङ लाइसेन्सले ल्याउने विवादको कथा

अक्षयकुमार र इमरान हासमी स्टारर बलिउड फिल्म ‘सेल्फी’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । स्टार स्टुडियोले आफ्नो युट्युब च्यानलमा आइतबार ट्रेलर सार्वजनिक गरेको हो । तीन मिनेट लामो भिडियोमा अक्षयलाई ‘सुपरस्टार’ र पुलिस अफिसर इमरान हासमीलाई उनको ‘सबैभन्दा ठूलो फ्यान’ को रूपमा चित्रण गरिएको छ ।इमरानले आफू र छोरा ‘नायक’सँग

किम कार्दसियनले महंगो मूल्यमा किनिन् राजकुमारी डायनाको लकेट

विश्वचर्चित सेलिब्रिटी किम कार्दसियनसँग महंगो र पुरातात्विक सामानको खजाना छ । उनी प्रायः यस्ता चीज किन्न रुचि राख्छिन् । हालै जब बेलायती पूर्वराजकुमारी डायनाको सामान लिलामी भयो, किमले उनको डायमण्ड क्रस पेन्डेन्ट लकेट खरिद गरिन् । राजकुमारीले यो गहना कम्पनी सोथेबीको वार्षिक समारोहमा लगाएकी थिइन् । यो हीराको लकेटको मूल्य

प्रियंकाले खुलाइन् सरोगेसीमार्फत आमा बन्नुको कारण

अभिनेत्री प्रियंका चोपडाले बेलायती पत्रिका भगका लागि छोरी मालतीसँग फोटोसुट गराएकी छिन् । यसै क्रममा उनले म्यागजिनलाई दिएको अन्तर्वार्तामा व्यक्तिगत जीवनको बारेमा कुरा गरेकी छन् । सरोगेसी विधिमार्फत बच्चा जन्माउने कुरालाई निशाना बनाउँदा आफूलाई दुःख हुने गरेको समेत उनले बताएकी छन् । मेडिकल समस्याका कारण बच्चा जन्माउन नसकेकाले आमा बन्न

हेर्नैपर्ने सन् २०२२ का चार भाषाका चार फिल्म

सन् २०२० को सुरुवातदेखि सुरु भएको कोरोना महामारीका कारण सिनेमाघरहरु सबैभन्दा बढी प्रभावित भए । झण्डै दुई वर्षपछि मात्रै हलहरु पुरानै लयमा फर्किन थाले । ठूला ‘इन्भेन्टफुल फिल्म’ को वर्चस्व रह्यो हलिउड, बलिउड र नेपालमा पनि । कलात्मक लो बजेटका सिनेमाले शो निकै कम प्राप्त गरे । यसका दुई कारण

शाहरुख–दीपिकाको ‘पठान’ को अग्रिम बुकिङ सुरु, १ लाखभन्दा बढी टिकट बिक्री

बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ रिलिज हुन केही दिन मात्रै बाँकी छ । पठानको अग्रिम बुकिङ सुरु भइसकेको छ । चलचित्र समीक्षक तथा व्यापार विश्लेषक तरण आदर्शले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै अग्रिम बुकिङमा १ लाख १७ हजार टिकट बिक्री भइसकेको खुलासा गरेका छन् । तरण आदर्शले पठानलाई

प्रियंकाले किन रोजिन् सरोगेसी ?

बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका अमेरिकी गायक तथा अभिनेता पति निक जोनस बलिउडदेखि हलिउडसम्म रुचाइएका जोडी हुन् । यो जोडीले सन् २०२२ मा सरोगेसीको सहयोगले छोरी मालती मेरीलाई स्वागत गरिसकेका छन् । अहिले आएर प्रियंकाले सरोगेसीलाई नै छनोट गरिन् भन्ने कुराको खुलासा गरेकी छन् । प्रियंकाले सरोगेसी छान्नुपर्ने विषयमा

‘पठान’ हेर्न नेपाली दर्शकलाई शाहरुखको भिडियो सन्देश, आक्रामक ओपनिङको प्रक्षेपण

शाहरुख खान स्टारर ‘पठान’ले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गर्ने देखिएको छ । आगामी बुधबारदेखि रिलिज तयारीमा रहेको फिल्मले विकडेजमा समेत नेपालमा १ करोड हारहारीमा ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । शुक्रबार रातीदेखि मल्टिप्लेक्सले एड्भान्स टिकट विक्री खुला गरेका छन् । शनिबार बिहानसम्म ४० देखि ५० प्रतिशत अकुपेन्सीसहितको टिकट विक्री

हलमा लाग्यो बौद्धिक पुतलीको कथामा आधारित हलिउड फिल्म ‘मेगन’

शुक्रबारदेखि नेपालमा हलिउड स्टुडियो युनिभर्सलको प्रतीक्षित फिल्म ‘मेगन’ रिलिज भएको छ । साइन्स फिक्सन र हरर जनरामा राखिएको यो फिल्मलाई कन्जुरिङ युनिभर्सका जेम्स वानले लेखेका हुन् । एलिसन विलियम्सको प्रमुख भूमिका रहेको फिल्मले एक बौद्धिक पुतलीको कथा भन्छ । यो पुतलीसँग आत्मजागरुकता मात्र होइन, मानव साथीको बीचमा आउने जोकोहीलाई यसले

यी गुण र दोषका कारण शाहरुख खानको ‘पठान’ हुन सक्छ सुपरहिट वा फ्लप

शाहरुख खानको फिल्म ‘पठान’ रिलिज हुन केही दिन मात्रै बाँकी छ । किङ खान चार वर्षपछि ठूलो पर्दामा फर्किने भएपछि फ्यानमा ठूलो क्रेज छ । निःसन्देह, फिल्म पठानका लागि निर्माता आदित्य चोपडादेखि लिएर शाहरुखसम्मले धेरै कुरालाई दाउमा राखेका छन् । लामो समयदेखि शाहरुखको फिल्म सुपरहिट हुन सकेको छैन । आदित्यको