भारतीय बक्स अफिसमा ‘पठान’ :दुई दिनमै १२७ करोड भारु, बिहीबार एकैदिन ७० करोड

बुधबार रिलिज भएयता हिन्दी फिल्म ‘पठान’ले लगातार कीर्तिमान रचिरहेको छ । बलिउडमा अहिलेसम्मकै धेरै ओपनिङ गरेको फिल्मले बिहीबार भारतको गणतन्त्र दिवसमा ७० करोड भारु कमायो । दुई दिनमै फिल्मको कमाइ १२७ करोड भारु पुगेको छ । बुधबार पठानले भारतमा ५५ करोड भारु ओपनिङ गरेको थियो । दुई दिनमै फिल्मले सय

नाटु नाटु : ओस्कारमा छानिएको यो गीत कसरी तयार भयो ?

तेलुगू फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटु नाटु’ ओस्कारको ९५ औं संस्करणअन्तर्गत मौलिक गीत विधामा मनोनित भएको छ । यो त्यही फिल्मको गीत हो जसमा हिजोआज बालबालिका र वृद्धवृद्धा सँगै नाचिरहेका छन् । यो गीतले फिल्मप्रेमीको मन जितेको छ । गीत ‘नाटु नाटु’ (नेपालीमा नाच नाच)मा रामचरण र जुनियर एनटीआरले

भारतमा ‘पठान’को आक्रामक ओपनिङ, हिन्दी संस्करणमा मात्र ५१ करोड भारु

शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको कीर्तिमान राखेको छ । फिल्मले बुधबार हिन्दी संस्करणमा मात्र ५० देखि ५२ करोड भारुको हाराहारीमा ओपनिङ गरेको बलिउड हंगामाले जनाएको छ । यो बिदा नभएको दिनमा समेत सर्वाधिक ओपनिङ गर्ने रेकर्ड समेत बनेको छ । भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा

सलमान खानको ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक

‘पठान’ रिलिज भएकै दिनको छेकोमा बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक भएको छ । फरहाद सम्जी निर्देशित फिल्मको टिजरमा प्रशस्तै एक्सन दृश्य समावेश गरिएको छ । दर्शकले टिजरमा पनि सलमान खान शैलीलाई महसुस गर्न सक्छन् । सलमानको पात्रलाई पूर्णतः एक्सन स्टन्टमा प्रस्तुत गरिएको छ

दुई वर्षको निलम्बनपछि ट्वीटरमा फर्किइन् कंगना रनौत, गरिन् ‘इमर्जेन्सी’को रिलिज मिति घोषणा

दुई वर्षको निलम्बनपछि बलिउड अभिनेत्री कंगना रनौत ट्वीटरमा फर्किएकी छन् । ट्वीटरमा फर्कनासाथ उनले आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन मिति घोषणा गरेकी छन् । प्लेटफर्मको सामुदायिक नियम पालना नगरेको र घृणाका अभिव्यक्तिलाई प्रोत्साहन दिएको भन्दै कंगनाको ट्वीटर ह्यान्डललाई सन् २०२१ को मे महिनामा निलम्बन गरिएको थियो । त्यसबेला ट्वीटरका एक

ओस्कार अवार्डको मनोनयन घोषणा : ‘एभ्रिथिङ एभ्रिवेर’ सर्वाधिक ११ विधामा

९५ औं ओस्कार अवार्डको मनोनयन घोषणा भएको छ । फिल्म ‘एभिथ्रिङ एभ्रिवेर अल एट वन्स’ सर्वाधिक ११ विधामा मनोनित भएको छ । ‘एभिथ्रिङ एभ्रिवेर’लाई पछ्याउँदै ‘अल क्वाइट अन द बेस्ट फ्रन्ट’ र ‘द ब्यान्सिज अफ इनिसिरिन’ नौ विधामा मनोनित छन् । ‘एल्विस’ आठ, ‘द फेबेलम्यान’ सात, ‘टार’ र ‘टपगन माभेरिक’

ओस्कार मनोनयनमा सिक्वेल दबदबाको संकेत, ‘टपगन माभेरिक’ सर्वाधिक विधामा पर्ने प्रक्षेपण

सन् २०२३ को ओस्कार अवार्डका लागि मनोनयन भोलि (बुधबार) बिहान घोषणा हुँदैछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसपटकको अवार्डमा धेरै कीर्तिमान तोडिने सम्भावना छ । टपगन, अवतार र ब्ल्याक प्यान्थरका नयाँ श्रृंखलाको दबदबा यसपटक हुने अपेक्षा गरिएको छ ।सम्भवतः आइरिस फिल्म र अभिनेताको बलियो उपस्थिति मनोनयनमा हुने अपेक्षा छ । हलिउड

बन्द रहेका नेपालका ६ हल ‘पठान’ देखाउन  सञ्चालन हुँदै

बलिउड अभिनेता शाहरुख खान स्टारर फिल्म ‘पठान’  (बुधबार)देखि विश्वका १०० भन्दा बढी देशमा रिलिज हुँदैछ । भारतबाहेकका मुलुकमा यो फिल्म २५ सय पर्दाबाट रिलिज हुन लागेको बलिउड सञ्चारमाध्यमले जनाएका छन् । यो संख्या बलिउडका लागि अहिलेसम्मकै उच्च रहेको जनाइएको छ । नेपालमा समेत यो फिल्म १५० भन्दा बढी हलमा रिलिज

दुबई कन्सर्टले पपस्टार बियोन्से विवादमा, दुःखी बनाएको भन्दै समलिंगी समुदाय निराश

पपस्टार बियोन्से पाँच वर्षपछि लाइभ कन्सर्टका लागि स्टेजमा फर्किएकी छन् । तर उनको पुनरागमनलाई लिएर सबै फ्यान उत्साहित छैनन् । दुबईको लक्जरी होटल एटलान्टिस द रोयलको उद्घाटनमा निजी कन्सर्ट दिएपछि यी पपस्टार मिडिया हेडलाइन बनिरहेकी छन् । १५ सय जना दर्शक सहभागी उक्त कन्सर्र्टमा मोबाइल फोन लैजान रोक लगाइएको थियो

विश्वभरबाट कमायो २ बिलियन डलर, बन्यो धेरै कमाउने छैटौं फिल्म ‘अवतार २’ले

प्रदर्शनको ६ सातामै जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले विश्व बक्स अफिसमा दुई बिलियन डलरको आँकडा पार गरेको छ । यो कमाइसँगै ‘अवतार २’ विश्व फिल्मको इतिहासमा सर्वाधिक कमाउने छैटौं र कोरोना महामारीपछि यो उपलब्धि हासिल गर्ने पहिलो फिल्म बनेको छ । सन् २००९ मा