‘कालोपोथी’ लेखक अविनाशविक्रम शाहको आगामी फिल्म सनडान्सको प्रोजेक्टमा छनोट

कान्स फिल्म फेस्टिभलमा आफू निर्देशित फिल्म ‘लोरी’ले ग्राण्ड जुरी पुरस्कार जितेका अविनाशविक्रम शाहको अन्तर्राष्ट्रिय उपलब्धिको यात्रा तत्काल रोकिने छाँटकाँट छैन । उनको आगामी फिल्म ‘एलिफन्ट्स इन द फग’ विश्वचर्चित सनडान्स इन्स्टिच्युटको स्क्रिन राइटर्स ल्याब र स्क्रिन राइटर्स इन्सेन्टिभ परियोजनामा छनोट भएको छ । हलिउड म्यागजिन डेडलाइनका अनुसार शाहको उक्त प्रोजेक्टसहित

शिव श्रेष्ठलाई साक्षी राख्दै शोभितको ‘जय हो’मा भित्रिए माओत्से गुरुङ

निर्देशक शोभित बस्नेतले आफ्नो आगामी फिल्म ‘जय हो’का लागि कलाकारको जम्बो टोली तयार पार्दैछन् । प्रमुख भूमिकामा अर्पण थापा र सलोन बस्नेत भइसकेका छन् भने सोमबार ‘कबड्डी’ फेम्ड अभिनेता माओत्से गुरुङ पनि फाइनल भएका छन् । अभिनेता शिव श्रेष्ठको उपस्थितिमा निर्माता बस्नेत र कलाकार गुरुङबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ

‘टाइमपास’ गर्न मात्र फिल्म खेल्ने गरेको भन्दै प्रश्न सोधिएपछि रीमा आक्रोशित

फिल्म ‘सिड्नी’को पत्रकार सम्मेलन निकै रोचक रह्यो । सवालजवाफ र घोचपेचले भरिपूर्ण । अभिनेत्री तथा टेलिभिजन पर्सनालिटी रीमा विश्वकर्मा र सञ्चारकर्मीबीच प्रश्नोत्तर सत्रमा सवालजवाफ भयो । सञ्चारकर्मीले सोधेको प्रश्नमा रीमा आक्रोशित सुनिइन् । पत्रकारले उनलाई तपाईंले समय व्यतीत गर्न मात्र फिल्म गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा रीमाले आक्रोशित हुँदै जवाफ दिइन्,

‘मनसँग मन’ को टिजरमा वर्षाका लागि छल्कियो पुष्पको प्रेम

२७ माघबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मनसँग मन’ को टिजर सार्वजनिक भएको छ । निर्माण युनिटले माघेसंक्रान्तिको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरेको हो ।टिजरमा फिल्मका मुख्य कलाकार पुष्प खड्का र नायिका वर्षा सिवाकोटी देखिउका छन् । टिजरमा वर्षा र पुष्पको प्रेमलाई झल्काउने कोशिस गरिएको छ । फिल्ममा अभिनेता

‘गुञ्जन’ले कस्तो पाउँदैछ दर्शक ?

फिल्म ‘गुञ्जन’ले प्रदर्शनको सुरुवातमा दर्शकको साथ पाउन सफल भएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मले शुक्रवार औसत व्यवसाय गरे पनि शनिवार भने राम्रो दर्शक पाएको हो । वितरक करण श्रेष्ठ ‘क्रेजी’ले शुक्रवार र शनिवार फिल्मले राम्रो दर्शक पाएको बताए । ‘फिल्म शुक्रवार केही हलमा हाउसफुल समेत भयो’, श्रेष्ठले भने ‘शनिवार

सौरभको ‘अगस्त्य’मा भित्रिए सौगात

निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘द अनब्रेकेबल स् अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश भएको छ । माघे संक्रान्तिको अवसर पारेर आइतबार एक पोस्टर जारी गर्दै निर्माण युनिटले फिल्ममा सौगात मल्लको अभिनय रहने जानकारी गराइएको हो । ‘मिस्टर भर्सटायल’को ट्याग दिइएको सौगात पोस्टरमा एक कुकुरका साथमा स्टाइलिस लुक्समा फिचर छन् ।

‘प्रसाद २’ ३१ दिनमा सकियो

  फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । नियमित ३१ दिनको छायाङ्कनपछि फिल्म सहिएको हो । निर्देशन सुदर्शन थापाले फिल्मको छायाङ्कन सकिएको जानकारी दिए । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भएको फिल्म एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । सुदर्शन बस्नेतको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता

आशुसेन र दिनेश राउतको फिल्म गर्ने पक्का प्रदीपले

अभिनेता प्रदीप खड्काले २०८० सालमा निर्देशकद्वय सन्तोष सेन र दिनेश राउतसहितका तीन नेपाली फिल्ममा काम गर्ने निश्चित भएको छ । अभिनेता खड्काले वैशाखमा कुनै ब्यानरको एक फिल्म, भदौ–असोजमा राउतको र दशैंपछि आशुसेनको आगामी फिल्ममा काम गर्ने जानकारी दिए । भदौपछि राउतको आगामी फिल्ममा काम गर्ने समझदारी भएको उनले जनाए ।

स्वस्तिमा खड्का ‘भष्मे डन’को लिड हिरोइनमा अनुबन्धित

दीपेन्द्र के खनालले निर्देशन गर्ने आगामी फिल्म ‘भष्मे डन’को लिड अभिनेत्रीमा स्वस्तिमा खड्का फाइनल भएकी छन् । आइतबार निर्माण कम्पनी र स्वस्तिमाबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । यो फिल्मलाई दीपेन्द्र र खगेन्द्र लामिछानेले मिलेर निर्माण गर्दैछन् । फिल्ममा स्वस्तिमा ‘भष्मे डन’ अर्थात बिपिन कार्कीको अपोजिटमा प्रस्तुत हुने भएकी छन्

रिहाइपछि पल शाहलाई लिएर फिल्म ‘ओ सजन’ बन्ने, निर्माताले बोर्डबाट लिए निर्माण इजाजत

नाबालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा अभिनेता पल शाह तनहुँ जिल्ला कारागारमा छन् । उक्त मुद्दामा नवलपुर अदालतले उनलाई साढे २ वर्ष कैद सजाय सुनाइसकेको छ । तनहुँ जिल्ला अदालतमा चाहिँ आगामी माघ ३ गतेलाई पेशी तोकिएको छ । कारागारभित्रै शाहले केही फिल्मको स्क्रिप्ट पढ्दै गरेको खबर यसअघि नै सार्वजनिक भैसकेको