निर्माता संघको भेलाले तय गरे १२ बुँदे माग : चलचित्र नीति तत्काल लागू गर्न सुझाव

चलचित्र निर्माता संघको बृहत राष्ट्रिय भेलाले १२ बुँदे मागपत्र सार्वजनिक गरेको छ । यी मागलाई संचार मन्त्रालय, चलचित्र विकास बोर्ड र चलचित्र संघमा बुझाइने जानकारी अध्यक्ष नवल खड्काले दिए । यी मागलाई सम्बोधन नगरिए आन्दोलनमा उत्रनुपर्ने अवस्था आउने अध्यक्ष खड्काले बताए । शनिबार सम्पन्न वृहत भेलाले दिएका सुझावमा चलचित्र नीति,

चलचित्र निर्माता संघले डाक्यो राष्ट्रिय भेला

चलचित्र निर्माताहरुको साझा संस्था चलचित्र निर्माता संघले काठमाडौंमा राष्ट्रिय भेला डाकेको छ । चलचित्र विकास बोडमा आयोजित भेलामा निर्माताहरुले आफ्ना समस्या प्रस्तुत गर्नेछन् । करिब ३ सय बढी सदस्यहरुको सहभागिता रहने भेलामा निर्माताहरुले फिल्म निर्माणमा आउने समस्या, वितरणमा देखिएको समस्या र नीतिगत समस्याको बिषयमा समेत छलफल गर्नेछन् । छलफलबाट निस्किएको

‘छोरी–२’ को एक्सन सुटिङमा अभिनेत्री नुसरत घाइते

अभिनेत्री नुसरत भरुचा घाइते भएकी छन् । फिल्म ‘छोरी–२’ को सुटिङका क्रममा उनी घाइते भएकी हुन् । फिल्मको एक्सन दृश्य सुटिङको क्रममा घाइते उनको अनुहार र हातमा चोट लागेको छ । फिल्मकी सह–अभिनेत्री इशिता राजले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेकी छन् ।जसमा उनको अनुहारमा टाँका लागेको देखिन्छ । सुटिङका

साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ र साराको ‘गुञ्जन’ हलमा लागे

शुक्रबारदेखि नेपालमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । साम्राज्ञी शाह र पुष्प खड्का अभिनित ‘तिम्रो मेरो साथ’ र सारा श्रीपालीको अभिनय रहेको ‘गुञ्जन रिलिज भएका हुन् । यी दुवै फिल्मको जनरा समान छ, अर्थात् यी दुवै सम्बन्धको कथावस्तुमा आधारित छन् । रमेश एमके पौडेल निर्देशित ‘तिम्रो मेरो साथ’मा साम्राज्ञी,

दीपक श्रेष्ठ लिएर निर्देशक गर्दे दयाहाङलाई

अभिनेता दयाहाङ राई र निर्देशक दीपक श्रेष्ठले फिल्ममा सहकार्य गर्ने भएका छन् । निर्माण कम्पनी र अभिनेता राईबीच मंगलबार सम्झौतामा हस्ताक्षर भएको छ । पछिल्लो समय दयाहाङले धमाधम फिल्म साइन गरिरहेका छन् । शीर्षक तय भइनसकेको फिल्मका लागि थप एक जना पुरुष र महिला कलाकार तय हुन बाँकी रहेको जनाइएको

जापानमा ‘कबड्डी ४’को रेकर्डलाई ‘छड्के २’ले तोड्ला ?

पछिल्लो समय जापान नेपाली फिल्मको ठूलो डायस्पोरा बजार बनिरहेको छ । ‘कबड्डी ४’ र ‘प्रेमगीत ३’ले त्यहाँ राम्रो कमाइ गरे । यी दुई फिल्मको सफलतापछि आगामी मार्च ५ मा टोकियोस्थित नाकानो जेरो हलमा अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ प्रदर्शन हुँदैछ । यो सँगै फुकुओका, ओसाका, नागोया, गुन्मा, सिजोउका, फुकुयामा,

‘लाखे’ निर्माताको फिल्म निर्देशन गर्दै दीपेन्द्र

निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘साइन’ गरेका छन् । ‘२ नम्बरी’ र ‘छ माया छपक्कै’सहितका व्यावसायिक सफल फिल्म निर्देशन गरेका उनी हरि मल्ल ठकुरीको आगामी अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन् । निर्देशक लामा र निर्माता ठकुरीबीच सोमबार लिखित सम्झौतामा हस्ताक्षर भएको छ । ग्रामिण कथावस्तुमा बन्न लागेको यो बेनामे फिल्मको

स्वस्तिमा, सुरक्षा वा वर्षा, को होला ‘भष्मे डन’की हिरोइन ?

निर्देशक दीपेन्द्र के खनाल आफ्नो बहुचर्चित फिल्म ‘पशुपति प्रसाद’को स्पिनअफ निर्माणको तयारीमा छन् । फागुन १२ गतेदेखि छायांकन सुरु हुने फिल्म ‘भष्मे डन’को शीर्ष भूमिकामा विपिन कार्की भइहाले । उनीबाहेक सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे पनि यसमा जोडिएका छन् । प्रमुख अभिनेत्री तय भएपछि कलाकारको लाइनअपले पूर्णता पाउनेछ ।

मधुसुदन भट्टराईले निर्देशन गर्ने नयाँ फिल्ममा अनुबन्धित भए आर्यन

‘डिसेम्बर फल्स’ हलमा चलिरहँदा अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । प्रायः प्रेमकथा र एक्सन फिल्ममा देखिंदै आएका सिग्देलको यो फिल्म भने ग्रामीण कथावस्तुमा आधारित हुनेछ । शीर्षक तय भइनसकेको फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गर्ने भएका छन् । मधुसुधनले यसअघि ब्ल्याकमेल, ब्ल्याकनाइट, निर्भय र सुकुलगुण्डा निर्देशन गरिसकेका छन्

वर्षा र पुष्पको ‘मनसँग मन’ भ्यालेन्टाइन डेमा रिलिज हुने

फिल्म ‘मनसँग मन’ २७ माघदेखि प्रदर्शनमा आउने भएको छ । सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएकाको फिल्म भ्यालेन्टाइन डेलाई लक्षित गर्दै प्रदर्शन गर्न लागेको निर्देशक कैलाश राईले बताए । पुष्प खड्का, वर्षा सिवाकोटी, रवीन्द्र झा, बुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्तेदा लगायतको मुख्य भूमिका रहेको फिल्ममा पल