फष्टलुक्समा यस्तो देखियो फिल्म ‘अन्तिम संस्कार’

प्रदीप शाही निर्देशित फिल्म ‘अन्तिम संस्कार’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फष्टलुकमा फिल्मका मुख्य कलाकार विजय लामा, दिया पुन, एवनराज उप्रेती लगायतले प्रथमिकता पाएका छन् । फिल्मको फष्टलुकसँगै प्रदर्शन मिति ८ असार सार्वजनिक गरिएको छ । लन्डनमा केही फिल्म बनाएका निर्देशक प्रदीपले यस अगाडि ‘१९१५ लेजेन्ड अफ गोर्खाज’

१९ साउनबाट ‘रोशनी’ प्रदर्शन आउने

खुमबहादुर सुनार निर्देशित फिल्म ‘रोशनी’ अगामी साउन १९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बिहीबार एक विज्ञप्ति जारी गर्दै फिल्म सम्पूर्ण कार्य सकाएर प्रदर्शनका लागि तयार रहेको जनाएको हो । प्रेमकथामा निर्माण भएको फिल्ममा कशिस दाहाल, रमेश अब्जु, नितन पल, मेनुका गिरी, कमल ज्ञवाली, सञ्जु साही, गोपाल

‘जारी’ ले दुई सातामा कमायो १३ करोड

दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा दुई अंकको कमाइ गरेको छ । वैशाख १ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले दोस्रो बिहीबारसम्म १३ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको निर्माता रामबाबु गुरुङले जानकारी दिए । यस वर्ष दुई अंकको कमाइ गर्ने ‘जारी’ पहिलो फिल्म समेत बनेको छ

हलमा लागे नाइँ नभन्नु ल ६, प्रसाद २, पासाङ र कैदीको पत्र

हलमा ‘जारी’को दबदबा कायमै रहँदा चार नयाँ फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । नयाँ रिलिजमध्ये ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ र ‘कैदीको पत्र’ कथानक फिल्म हुन् भने ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट’ डकुमेन्ट्री । ‘जारी’ पनि धेरै शोसहित तेस्रो सातामा प्रवेश गरेको छ । विकासराज आचार्य निर्देशित

नयाँ प्रविधिमा पुराना चलचित्र

  चलचित्र निर्माण (पोष्ट प्रोडक्सन), छायाँकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ। नेपालमा ‘डिजिटल यात्रा’को सुरुआत भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ को निर्माण र प्रदर्शनसँगै भएको थियो। सन् २००८ मा क्वेष्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई चलचित्रसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक

फिल्म ‘दिमाग खराब’ मा होला त दीपक र निश्चलको सहकार्य ?

‘दिमाग खराब’ निश्चल बस्नेतले निर्देशन तयारी गरेको फिल्म हो । बस्नेतल यो फिल्मको तयारी गरेको लामै समय भयो । ‘लुट’ जस्तो सुपरहिट फिल्म दिएका बस्नेतले त्यसपछि केही फिल्म दिए । तर त्यसको ब्यवसाय सोचेजस्तो हुन सकेन । त्यसैले यो फिल्म हिट बनाउने कसरतमा उनी छन् । ६ वर्षपछि निर्देशनमा फर्किन

पोस्टरमा यस्तो देखियो ‘नम्बरी सुन’

राजु गिरी निर्देशित फिल्म हो ‘नम्बरी सुन’ । फिल्म अगामी भदौ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शनका लागि करिब ४ महिना बाँकी भए पनि निर्माण युनिट प्रचार प्रसारमा जुटिसकेको छ । यस्तैमा निर्माण युनिटले बिहीबार फिल्मको एक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका मुख्य पात्र गौरव पहारी, नम्रता

‘दर्शन सलाम’ले पायो दुई करोड भ्युज

गत वर्षको फागुन १९ बाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘छक्कापञ्जा ४’को गीत ‘दर्शन सलाम’ ले युट्युबमा २ करोड भ्युज पाउन सफल भएको छ । दुई महिना अगाडि सार्वजनिक गीतले समाचार तयार गर्दासम्म एक लाख ४५ हजार लाइक समेत पाएको छ । गीतमा कलाकार दीपकराज गिरीलाई गाउँले नेताको भूमिकामा देखाइएको छ

कस्तो होला ‘नाईं नभन्नू ल ६’ को व्यापार ?

विकासराज आचार्यद्वारा निर्देशित फिल्म हो ‘नाईं नभन्नू ल ६’ । आशिर्वाद क्षेत्री र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रचारप्रसार भने खासै देखिन्न् । फिल्मका यस अगाडिका सिरिजको ब्यवसाय राम्रो भएको थियो । त्यसैले यो फिल्मको प्रचार प्रसारमा निर्माण युनिटले खासै ध्यान दिएको छैन

‘पशुपतिप्रसाद २’ को छायांकन लम्बिंदा बढ्यो बजेट

फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’को छायांकन अझै एक महिना लम्बिने भएको छ । निर्देशक दीपेन्द्र के खनालले सिंक साउण्डमा काम गर्नुपर्ने भएकाले फिल्मको छायांकन अझै एक महिनाभन्दा बढी समय चल्ने बताए । छायांकन सुरु भएको बुधबार ३५ दिन नाघेको छ । छायांकन लम्बिएसँगै बजेटमा पनि भारी वृद्धि भएको छ